सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने
दक्षिण कोरियामा सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल बजारमा आएको कुरा हरु E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर कोरियन प्रोफेसर लाइ नै प्रत्यक्ष जुममिटिङ मा बोलाएर अनलाइन अन्तरक्रिया कार्यक्रम यहि आउदो आइतबार २७ तारिख बेलुकी ६ बजे गर्ने भएको छ।
दक्षिण कोरियामा E7 र E-9 भिषामा कार्यरत विदेशि हरु जस्को प्रत्येक आईतबार हप्ताको एकदिन आईतबार मात्र क्लास लिन सक्ने समय छ भने उहा हरुले अब नेपालमा १२ पछि continue गर्न नपाएको आफ्नो अध्ययन continue गरेर पुरा गर्न चाहनु हुने भएको छ । यसको वास्तविकता के हो र कसरी गर्ने कहा गर्ने भन्ने सम्पुर्ण जानकारी दिने उद्देश्यका यहि आउदो आइ...
५ भाद्र २०८०, मंगलवार ०७:०८५ भाद्र २०८०, मंगलवार ०७:०८५ भाद्र २०८०, मंगलवार ०७:०८ by विशाल श्रेष्ठNo Comments
अगस्ट २७ मा "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक कार्यक्रम
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम यहि आउदो अगस्ट २७ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) बिहान १० बजे हुने भएको छ।
यहि आउदो कोरियन पर्व छुसक को अवसरमा सुर्खेत समाज दक्षिण कोरियाको आयोजना तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको कार्यक्रममा लागि नेपाल सम...
५ भाद्र २०८०, मंगलवार ०१:११५ भाद्र २०८०, मंगलवार ०१:११५ भाद्र २०८०, मंगलवार ०१:११ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना ...