Advertisement
Advertisement

अगस्ट २७ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक कार्यक्रम 

Advertisement
Advertisement

अगस्ट २७ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक कार्यक्रम 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान” भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम यहि आउदो अगस्ट २७ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) बिहान १० बजे हुने भएको छ।

यहि आउदो कोरियन पर्व छुसक को अवसरमा सुर्खेत समाज दक्षिण कोरियाको आयोजना तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको कार्यक्रममा लागि नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको पहिलो दिन सेप्टेम्बर २८ तारिक विहिबार कर्णाली प्रदेश अन्तर्गत सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव समाजको को अध्यक्ष पुष्कर बुढाथोकीले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। 

सन् २०१३ मा स्थापीत सुर्खेत समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएतापनि २०१८ र २०२० मा सानो डान्स पार्टी गरेको तर यस्तो सांगितिक धमाका कार्यक्रम हालसम्म नगरेको र पहिलो पटक सांगितिक धमाका कार्यक्रम गर्न लागेको हुनाले दक्षिण कोरियावासि सम्पुर्णमा कार्यक्रम सफल नैतिक, भौतिक र आर्थिक सम्पुर्ण रुपमा सहयोग गर्नुहुन आयोजकले हार्दिक अनुरोध गरेको छ। विशाल आवाज अफिसियल मिडिया पार्टनर रहने “काक्रेबिहार सांगीतिक साँझ २०२३” कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तिव्र रुपमा अघि बढिरहेको आयोजकले बताएको छ।

“काक्रेबिहार सांगीतिक साँझ २०२३”मा ख्यातिप्राप्त राष्ट्रिय हरुको प्रस्तुति समेत रहने कार्यक्रममा कलाकार कोको आउने, हल कहा गर्ने , प्रवेश शुल्क कति लाग्ने जस्ता कार्यक्रमको वारेमा विविध जानकारी दिने उद्धेश्यले अगस्ट २७ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) बिहान १० बजे हुन गैरहेको पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रममा विभिन्न कामको सिलसिलामा कोरियामा रहनु भएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु लगायत विभिन्न संघ संस्थाहरू र सङ्गठनमा आवद्ध संस्था प्रमुख तथा प्रतिनिधि, बुद्धीजिबी, व्यवसायी, पत्रकार, विधार्थी सम्पुर्णको गरिमामय उपस्थितिको लागी सादर निमन्त्रणा गरेको आयोजकले Bishalaawaj.com मार्फत् बताएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?Nazywam się Jakub Nowak i jestem ekspertem w dziedzinie płatności online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×