Advertisement
Advertisement

रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि

Advertisement
Advertisement

रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि

उत्कृष्ट विध्यार्थीलाइ प्रोत्साहन वितरण कार्यक्रम आफैमा सकारात्मक कदम हो । जसले धेरै विध्यार्थीहरूको शैक्षिक क्रियाकलापप्रति हौसला मिल्छ ।

गाउँपालिकाले प्रत्येक बर्ष रोशी भित्रका सामुदायिक विध्यालयका सबैभन्दा बढी जिपिए अंक ल्याएर उतीर्ण विध्यार्थीलाइ प्रोत्साहन वितरण गर्दै आईरहेको छ । 

यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ । त्यसैगरि श्री पोक्रा मा.बि. रोशी ११ भिमखोरीका हिमानी तामाङ र संगिता रायले ३.५५ जिपीए ल्याएका थिए ।

गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप भनेर फरक फरक जीपीए अंकका उत्कृष्ट ३ विधार्थीलाइ समान नगद ५० हजार रूपैयाँले सम्मान सोमबार गरेपछि सामाजिक सञ्जालमा धेरैले असन्तुष्टी पोखेका छन् । उक्त वितरण कार्यक्रममा सम्मानित भनिएका विध्यार्थी प्रशान्त तामाङको पनि उपस्थिती थिएन ।

यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ । त्यसैगरि श्री पोक्रा मा.बि. रोशी ११ भिमखोरीका हिमानी तामाङ र संगिता रायले ३.५५ जिपीए ल्याएका थिए ।

गापाको कार्यक्रमप्रति हारिसिध्दि मा.बि.का प्रधानध्यापक सेरबहादुर लामाले ‘प्रोत्साहन स्वरूप वितरण गरेको कार्य सरहनीय छ, बिना विभेद समान राशीले राशी वितारणको वैज्ञानिक र सान्दर्भिकताको पक्षमा वकालत गर्ने आधार र अधिकार रहेन र रोशीका एसईइ टपर विध्यालय हरिसिध्दि मा.वि. पनि भन्न नसकेको देख्दा आफैंलाई लज्जा बोध भएको महासुस गरेको’ फेसबुक स्टेटसमा लेखेका छन् । 

रोशी गाउँपालिका ६ का पूर्वअध्यक्ष पदम बहादुर लामाले ‘रोशी सरकारको नैतिकता छैन, नेपालका विद्वान सरकार भनाँउदाको बुध्दि यस्तै हो’ भनि प्रतिकृया दिएका छन् ।

त्यसैगरी हारिसिध्दि मा.बि.कै शिक्षक नोक बहादुर लामाले ‘अब रोशी सरकारले विध्यालय स्तरिय शैक्षिक क्रियाकपाल प्रतियोगितामा पनि प्रथम, द्वितीय र तृतीयलाई पनि समान प्रोत्सहन पुरस्कारको व्यवस्था गरियोस्’ भनेर व्यङ्ग्य गरिएको छ । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?Nazywam się Jakub Nowak i jestem ekspertem w dziedzinie płatności online ...

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördert

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördertIch bin Maximilian Schreiber, ein erfahrener Online-Casino-E...

Objevte retro automaty s moderními grafickými prvky od Kajot Casino

Objevte retro automaty s moderními grafickými prvky od Kajot CasinoJmenuji se Jan Novák a rád bych s vámi sdílel své zkušenosti s ...

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in Deutschland

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in DeutschlandMein Name ist Lukas Schmidt, und ich bin leidenschaf...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×