एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा छुट्टै परिचय बनाउन सफल अजय सोडारी ले युवा संयोजकमा उम्मेदवारी दिने भएका छन्।
विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि...
१६ जेष्ठ २०८०, मंगलवार ११:१०१६ जेष्ठ २०८०, मंगलवार ११:१०१६ जेष्ठ २०८०, मंगलवार ११:१० by विशाल श्रेष्ठNo Comments
उल्सान शहरमा जुन ११ तारिखमा "जारी" चलचित्र प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:आन्याङ नेपाली समाज दक्षिण कोरिया को आयोजनामा आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ दक्षिण कोरियाको उल्सान सहर स्थित 울산과역시 남구 두왕로 277(신정동) 울산 박물관 मा आइतबारका दिन १ बजे जुन ११ तारिखमा प्रदर्शन हुने भएको छ।
आन्याङ नेपाली समाज दक्षिण कोरिया द्वारा प्रदर्शन हुने जारी फिल्मको उल्सान ( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि उल्सा...
१५ जेष्ठ २०८०, सोमबार १२:१६१५ जेष्ठ २०८०, सोमबार १२:१६१५ जेष्ठ २०८०, सोमबार १२:१६ by विशाल श्रेष्ठNo Comments
“चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को उपाधि फारान एफसिले चुम्न सफल
विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ 경남 김해시 김해대로 1798 (조은풋살장) मा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले मे २८ तारिखका दिन आयोजना गरेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” फारान एफसिले चुम्न सफल भएको छ।
नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित चौथो बुद्ध जयन्ति फुटसल कप २०२३ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका बरिष्ठ उपाध्यक्ष राम तामाङ , बिशेष अथितिहरु फुटबल महासंघ कोरिया अध्यक्ष ब्रो तमु , NRNA कोरिया बरिष्ठ उपाध्यक्ष सन्जिब राई , लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु उपस्थ...
१४ जेष्ठ २०८०, आईतवार १४:४८१४ जेष्ठ २०८०, आईतवार १४:४८१४ जेष्ठ २०८०, आईतवार १४:४८ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता पुर्णराम बुढा(पुष्कर) पदमा उम्मेदवारी दिने भएका छन्।
सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका पुष्करले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। पुस्कर कोरिया...
१३ जेष्ठ २०८०, शनिबार २३:४९१३ जेष्ठ २०८०, शनिबार २३:४९१३ जेष्ठ २०८०, शनिबार २३:४९ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १४ गते (आइतवार)
१४ जेठ, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पा...
१२ जेष्ठ २०८०, शुक्रबार १४:०२१२ जेष्ठ २०८०, शुक्रबार १४:०२१२ जेष्ठ २०८०, शुक्रबार १४:०२ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा ओमलाल ओलिले उम्मेदवारी दिने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता ओमलाल ओलिले सचिव पदमा उम्मेदवारी दिने भएका छन्।
सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका ओलिले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्।
ओमलाल ओलिको एजेण्डा हरु:
विदेशमा...
१२ जेष्ठ २०८०, शुक्रबार ०९:४६१२ जेष्ठ २०८०, शुक्रबार ०९:४६१२ जेष्ठ २०८०, शुक्रबार ०९:४६ by विशाल श्रेष्ठNo Comments
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको आन्दोलन र आन्दोलनमा घाइते लाइ सहयोग हस्तान्तरण
विशाल श्रेष्ठ/दक्षिण कोरिया:किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले नेपालमा चलिरहेको पहिचानको आन्दोलन र आन्दोलनको क्रममा घाइते हुनुभएका पहिचानबादी युवा गजेन्द्र फागोलाइ सहयोग हस्तान्तरण गरेको छ।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाले कोशी प्रदेश खारेजीको माग गर्दै नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा सहयोग गर्ने हेतुले चालेको आर्थिक सङ्कलन अभियानमा सङ्कलित रकम मध्ये आन्दोलनको क्रममा घाइते भएका चुलाचुली इलामका गजेन्द्र फागोलाई एक लाख रुपैयाँ साथै एक लाख कियाचु केन्द्रलाइ निर्देशक हाङ चेम्जोङको संयोजनमा आर्थिक सहयोग गरिएको हो।
आर्थिक सहयोग दाताहरुको नामावली
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गत वैशाख २६ गते झापाको दमकमा आह्वान गरेको राँके ...
११ जेष्ठ २०८०, बिहीबार ०२:१४११ जेष्ठ २०८०, बिहीबार ०२:१४११ जेष्ठ २०८०, बिहीबार ०२:१४ by विशाल श्रेष्ठNo Comments
मे २८ मा हुने “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा टाइसिट विभाजन सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया:कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले मे २८ तारिखका दिन आयोजना गर्न लागेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा भएको छ। ख्यङ्साङ बुसानस्थित एक सभाहलमा आयोजना भएको कपको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को टीम दर्ताको अन्तिम प्रक्रिया तथा गोलाप्रथाबाट टाइसिट विभाजन कार्य सम्पन्न गरिएको हो।
BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ 경남 김해시 김해대로 1798 (조은풋살장) मा सन्चालन गर्न लागिएको हो।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः
"३० लाख र १५ लाख कोरियन वोन प्रदान गरिने बताउँदै अ...
१० जेष्ठ २०८०, बुधबार ११:२३१० जेष्ठ २०८०, बुधबार ११:२३१० जेष्ठ २०८०, बुधबार ११:२३ by विशाल श्रेष्ठNo Comments
एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।
एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्र...
९ जेष्ठ २०८०, मंगलवार ११:२८९ जेष्ठ २०८०, मंगलवार ११:२८९ जेष्ठ २०८०, मंगलवार ११:२८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने पर्दा पछाडिका नायक -तेन्जिङ लामा उपाध्यक्ष पदका उम्मेदवार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट तेन्जिङ लामाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
तेन्जिङ लामा कोरियामा प्रबासी मजदुर युनियन (एमटियु) को स्थापनाको लागि संघर्ष गर्न (एमटियु) आउन पर्छ भनेर लगभग एक वर्ष कोरियाको myangdong सहर र city hall मा धर्ना बस्ने देखि प्रबासी मजद...