Advertisement
Advertisement

“चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को उपाधि फारान एफसिले चुम्न सफल

Advertisement
Advertisement

“चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को उपाधि फारान एफसिले चुम्न सफल

विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ 경남 김해시 김해대로 1798 (조은풋살장) मा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले मे २८ तारिखका दिन आयोजना गरेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” फारान एफसिले चुम्न सफल भएको छ।

नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित चौथो बुद्ध जयन्ति फुटसल कप २०२३ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका बरिष्ठ उपाध्यक्ष राम तामाङ , बिशेष अथितिहरु फुटबल महासंघ कोरिया अध्यक्ष ब्रो तमु , NRNA कोरिया बरिष्ठ उपाध्यक्ष सन्जिब राई , लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु उपस्थित हुनुभएको थियो। उपाध्यक्ष चित्र ब्लोन तामाङले औपचारिक कार्यक्रममा स्वागत मन्तव्य दिनुभएको 경남 김해시 김해대로 1798 (조은풋살장) मा आयोजित “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” मा फाइनलमा फारन एफसीले सुवन एफसी लाइ 3-1 गोल अन्तरले पराजित गर्दै बिजेता बनेको थियो।

“चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” ३८ टिम सहभागी प्रतियोगितामा विजेता टिम फारन एफसी र उपविजेता टिम सुवन एफसीलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र १५ लाख कोरियन वोन प्रदान गरिएको थियो। अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी फारान एफसिका सुवास खाति,टप गोल स्कोरर फारान एफसिकै लुकास गोले, बेस्ट मेनेजर पनि फारान एफसिकै मदन दुलाल र बेस्ट किपर सुवन एफसीका रुपक नेपाली लाइ जनही १/१  लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो।

“चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” प्रतियोगिता सभ्य र भब्यताका साथ सफल पार्न उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघ सस्था हरुबाट उपस्थित अतिथिहरु लगायत सहभागी सम्पूर्ण टिम , उपस्थित सम्पूर्ण खेलाडी दर्शक महानुभावहरु , कार्यक्रमको ट्रफी तथा नगद स्पोन्सर गर्नुहुने सबै स्पोन्सर दाताहरु , आर्थिक सहयोग दाताहरु , मिडिया पार्टनरहरु , प्रतिकुल मौसमको बावजुत कार्यक्रम सफल पार्न सुरु देखि अन्त सम्म निरन्तर खट्ने बरिष्ठ सल्लाहकार ज्युहरु , सल्लाहकार ज्युहरु , कमिटिका सबै साथीहरु साथै बिजेता टिम फारण एफसी र उपविजेता सुवन एन एफसी लाइ हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै खेल दौरान घाइते खेलाडी साथीहरुको शिघ्र स्वास्थ्यलाभ कामना गर्दै आयोजकको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×