आजको राशिफल : २०८० जेठ १६ गते (मंगलवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नै कमजोरीले विवादमा परिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । स्वादिष्ट खानेकुरा पनि पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्...
१५ जेष्ठ २०८०, सोमबार १२:१६१५ जेष्ठ २०८०, सोमबार १२:१६१५ जेष्ठ २०८०, सोमबार १२:१६ by विशाल श्रेष्ठNo Comments
“चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को उपाधि फारान एफसिले चुम्न सफल
विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ 경남 김해시 김해대로 1798 (조은풋살장) मा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले मे २८ तारिखका दिन आयोजना गरेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” फारान एफसिले चुम्न सफल भएको छ।
नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित चौथो बुद्ध जयन्ति फुटसल कप २०२३ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका बरिष्ठ उपाध्यक्ष राम तामाङ , बिशेष अथितिहरु फुटबल महासंघ कोरिया अध्यक्ष ब्रो तमु , NRNA कोरिया बरिष्ठ उपाध्यक्ष सन्जिब राई , लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु उपस्थ...
१५ जेष्ठ २०८०, सोमबार ०२:५२१५ जेष्ठ २०८०, सोमबार ०२:५२१५ जेष्ठ २०८०, सोमबार ०२:५२ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । टीकापुर हत्याकाण्डका याेजनाकार रेशम चाैधरी गणतन्त्र दिवसमा आममाफी पाउँदै जेलमुक्त भएका छन् । डिल्लीबजार कारागारबाट निस्किदा उनलाई विजेता शैलीमा स्वागत गरियाे ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको स्वागतमा बिहानैदेखि कारागार परिसरमा भिड लागेको थियो ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौं नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए ।रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।...
१५ जेष्ठ २०८०, सोमबार ०२:३२१५ जेष्ठ २०८०, सोमबार ०२:३२१५ जेष्ठ २०८०, सोमबार ०२:३२ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ १५ गते (सोमवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज पढाइ लेखाइमा मन जानेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । पढाइ लेखाइमा मन पनि जानेछ, तर स्वास्थ्यको ख्याल गर्नु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनसक्छ, तर आर्थिक लाभ भने हुनेछ । वैदेशिक र प्राविधिक कार्यमा राम्रो हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज सांस्कृतिक...