प्रमोद गिरी हिरोसिमा । केन्यामा परमेश्वर (भगवान) भेट्न भोकै वसेका ८३ जनाको मृत्यु भएको छ। पछिल्लो पटक १० जनाको शव फेला परेपछि परमेश्वर भेट्ने विश्वासमा भोकै वसेर मृत्यु हुनेको संख्या ८३ पुगेको हो। यसरी भोकभोकै वसेर मृत्यु हुनेमा बालवालिका पनि छन्।
पछिल्लो पटक फेला परेका तीन जना बालबालिका श्वेतवस्त्र लगाएको पाइएको छ। परमेश्वरसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेको बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने जनाईएको छ। प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ।
भोकै बसेमा परमेश्वर भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
पल म्या...
१४ बैशाख २०८०, बिहीबार ०८:१११४ बैशाख २०८०, बिहीबार ०८:१११४ बैशाख २०८०, बिहीबार ०८:११ by विशाल श्रेष्ठNo Comments
कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा
काठमाडौं । कोरियाबाट श्रीमानले पैसा कमाएर पठाउने, श्रीमती काठमाडौंमा मिटरब्याजमा लगाउने । एक लाखको एक दिनको ब्याज एक हजार रुपैयाँ । ब्याज समयमा तिर्न नसके ब्याजमा पनि ब्याज लगाउने । सुरुमै चेक लिएर आफुखुशी पैसा भर्ने त्यसअनुसार नदिए प्रहरीमा गएर चेक बाउन्समा फसाउने भन्दै धम्काउने । यस्तो असुली धन्दामा सक्रिय एक महिला यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को हिरासतमा छिन् ।
काठमाडौंको चाबहिलमा स्पोर्टस् हाउस नामक खेलकुद सामग्रीका पसलसमेत चलाउँदै आएकी शंखरापुर घर भएकी ३८ वर्षीय उर्वशी भण्डारीलाई सिआइबीले मिटरब्याजसम्बन्धि कसुरमा पक्राउ गरेको हो ।
उनीविरुद्ध ८ जनाले सिआइबीमा उजुरी दिएका छन् । मिटरब्याजसम्बन्धि प्रष्ट कानून नभएपछि सिआइबीले भन्डारीमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि...
१४ बैशाख २०८०, बिहीबार ०१:०७१४ बैशाख २०८०, बिहीबार ०१:०७१४ बैशाख २०८०, बिहीबार ०१:०७ by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी हिरोसिमा। बिदेशमा रोजगार, अध्ययन, व्यवसाय वा अन्य कारणले नेपालीहरु लाखौंको संख्यामा बर्षेनी जाने गरेका छन् । यसरी जाने नेपालीबाट दैनिक करोडौं रेमिट्यान्स देश भित्रने मात्र होइन हरेक महिना सयौं नेपालीको शव पनि स्वदेश फर्कन्छ । त्यो भन्दा बढि संख्यामा देश नर्फकाइएका नेपालीको शव विदेशमै सदगद हुने गर्दछ ।
यो बाहेक अर्को दुःखद र अँधेरो पाटो हो बिदेशी जेलमा रहने नेपालीहरु । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा नागरिकमध्ये एक हजार ३० जना हाल विदेशी जेलमा छन् ।
मानव अधिकार आयोगले सार्वजनिक गरेको आप्रवासी नेपाली श्रमिकहरूको मानव अधिकार अवस्था प्रतिवेदन २०७९' मा सो संख्याका नेपाली विदेशी जेलमा रहेको तथ्यांक उल्लेख छ । आयोगले आर्थिक वर्ष ०७६२७७, ०७७२७८र ०७८२७९ को तथ्यांक संकलन गरेको थियो । आयोगको गत आवसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स ९युएई० मा द...
१३ बैशाख २०८०, बुधबार ००:५०१३ बैशाख २०८०, बुधबार ००:५०१३ बैशाख २०८०, बुधबार ००:५० by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी, हिरोसिमा। जापानले हप्तामा २० घण्टाभन्दा कम काम गर्ने पार्ट टाइमरहरूलाई केही बेरोजगारी बीमा लाभहरू विस्तार गर्ने तयारी गरेको छ । परिवारलाई सहयोग गर्ने र रोजगारी पुनः तालिमका अवसरहरू विस्तार गर्नेतर्फ सरकारले कदम चाल्न लागेको समाचारमा उल्लेख छ ।
२० घण्टा भन्दा कम काम गर्ने व्यक्तिहरू जापानको बेरोजगारी मा कार्यक्रमको लागि योग्य हुनेछन् । त्यस्ता कामदारहरूले बेरोजगारी भत्ताहरू, भुक्तान गरिएको अभिभावकीय बिदा र तालिम र सीप विकासका लागि लाभहरू पाउनेछन् ।
नीतिनिर्माताहरूले हप्तामा २० घण्टाभन्दा कम काम गर्नेहरूले बाल पालनपोषण र पूर्ण समय कामदारहरूको रूपमा पुनः तालिमको लागि समान सहयोग बताइन्छ ।उपलब्ध गराउन चाहिरहेको जापानमा कयौं व्यक्तिहरूले धेरै अंशकालिक कामहरू गर्दछन्, जसले हप्तामा २० घण्टा भन्दा बढी काम गर्दछ, तर तिनीहरू बेरोजगारी बीमा लाभहरूको लागि अयोग्य रहने गर...
१२ बैशाख २०८०, मंगलवार १३:१२१२ बैशाख २०८०, मंगलवार १३:१२१२ बैशाख २०८०, मंगलवार १३:१२ by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी । कैलालीको अत्तरियास्थित होटलमा दार्चुलाका एक शिक्षक मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको व्याँस गाउँपालिका–३ का ४५ वर्षीय मोहनसिंह डडाल होटलमा मृत भेटिएका हुन ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्कमा रहेको न्यू सत्कार होटलमा डडाल १० वैशाखमा कोठा लिएर बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए । उनी व्याँस गाउँपालिका–३ स्थित सिद्ध माध्यमिक विद्यालय सिनामा प्रावि शिक्षकको रुपमा कार्यरत थिए ।
उनका अनुसार होटलको कोठा नम्बर १०३ मा बसेका डडाल मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार डडालको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो। घटनाबारे अनुसन्धान विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक डडालको स्थायी बसोबास व्याँस गाउँपालिका–३ कै तुसारपानी हो । उनका दाइ कुन्दनसिंह कञ्चनप...
१२ बैशाख २०८०, मंगलवार ०१:४५१२ बैशाख २०८०, मंगलवार ०१:४५१२ बैशाख २०८०, मंगलवार ०१:४५ by विशाल श्रेष्ठNo Comments
"जारी" सउल सो गर्ने आयोजकले स्पष्टिकरण दिदै पहिलेकै टिकटबाट फेरि पनि चलचित्र हेर्ने व्यवस्था गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी गत आइतबार दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको थियो। चौतर्फी आलोचना आएपछि उक्त गल्ति लाइ स्विकार्दै पुरानो टिकट काटेर हेरेर मज्जा नभएका हरु लाई त्यही टिकटमा हेर्ने व्यावस्था गर्ने आयोजकको निर्णय गरेको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। सउलको डोटा मल नजिकै एउटा र अर्को दोङ्देमुनको नेपाल थाइ रेष्टुरेन्टमा प्रदर्शन भएको चलचित्रमा नेपाल थाइमा खासै गुनासो नआएतापनि डोटा मल नजिकै लागेको चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिका...
११ बैशाख २०८०, सोमबार १३:२१११ बैशाख २०८०, सोमबार १३:२१११ बैशाख २०८०, सोमबार १३:२१ by विशाल श्रेष्ठNo Comments
म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार !! मेरो आमा कमला न्यौपानेलाई मेरो बुबा ,ठुलोबुबा लगायत सबै परिवार मिलेर माघ २२ गते राति १० बजे काे समय मा कुटपिट गरी करिब १५घण्टा कोठा मा गाउँका कोई कसैलाई घरमा समेत आऊन नदिएर कोठा भित्र थुनेर वन्धक वनाई राखेंर भोलि पल्ट करिब १२ बजे तिर मलाई फोन गरियो प्रेसरले हानेर टोइलेट मा लडी भनेर बुबा ले भन्नु भयो ठूलो बुबा केही भएको छैन घरमै घुरेर सुतिरहेकि छ फुपुले सेउला लिन जादा भारिसंग खरबारीबाट लडेकि हो भनियो हजुरआमाले थाहा छैन भन्ने ठूलिआमा र भाऊजूलाई सोधेको केहि भाको छैन भर्खरै गएर आएको भन्नु भो ।
ठूलो ममि र भाऊजूले त हस्पिटल लगेको पनि थाहा छैन सम्म भन्नु भो तर मैले सवैलाई सोधे कसैले सहि कुरा वताऊनु भएन तर मैले भेट्दा आमा कमला न्यौपाने अचेत र आखा वन्द भएको अनुहार समेत नचिनिने अवस्थामा भेटे ।
उपचार गर्न भीरकोट नगर हस्पिटल हेलु अनि पोखरा...
११ बैशाख २०८०, सोमबार ०७:५०११ बैशाख २०८०, सोमबार ०७:५०११ बैशाख २०८०, सोमबार ०७:५० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको नोन्सान शहरमा "जारी" मे १४ तारिखमा प्रदशन हुने ।
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नोनसान नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको 논산 सहरको 논산문화원, 충남 논산시 관촉로 113-16 मा आइतबारका दिन १ बजे १४ तारिखमा प्रदर्शन हुने भएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागिसकेको छ सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि नोनसान सो सउल सो वाट पाठ सिकेर त्यस्तो कमजोरी हुन नदिने आयोजककले विशाल आवाज संग कुरा गर्ने क्रममा दावी समेत गरेको छ।
गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रे...
११ बैशाख २०८०, सोमबार ०३:३७११ बैशाख २०८०, सोमबार ०३:३७११ बैशाख २०८०, सोमबार ०३:३७ by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी, जापान । गैर आवासीय नेपाली संघ जापानको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।
एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ !
केही दिन अघिसम्म अध्यक्ष एक्ली दावेदार देखिएकी हाल कार्यसमितीकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी मात्र लाग्थिन । हालको अवस्था हेर्ने हो भने : दिपक कार्की / केसी र सिद्दार्थ श्रेष्ठ ले यसअघि नै उमेद्वारी घोषणा गरिसेका छन भने संगिता अधिकारी सुवेदी , नविन न्युर...
१० बैशाख २०८०, आईतवार १४:१०१० बैशाख २०८०, आईतवार १४:१०१० बैशाख २०८०, आईतवार १४:१० by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा प्रदर्शन भयो पहिलो सो "जारी" आयोजकको गैरजिम्मेवारिले गर्दा भयो दर्शकको भयो टाउको भारी कस्तो छ त चलचित्र जारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिकांश दर्शक हरुले व्यवस्थापन फितलो रहेको गुनासो गरेका थिए । न त हलको पर्दा राम्रो छ न त साउण्ड सिस्टमनै न त पिक्चर क्वालिटी न त कुर्सि हरु नै गतिलो आयोजकहरुले धेरै कुरामा बिचार पुर्याउनु पर्ने दर्शक हरुले बताएका हुन्।
चलचित्र प्रदर्शनको अबस्थाको केहि तस्बिरहरु:
कोरियाको अन्य...