Advertisement
Advertisement

“जारी” सउल सो गर्ने आयोजकले स्पष्टिकरण दिदै पहिलेकै टिकटबाट फेरि पनि चलचित्र हेर्ने व्यवस्था गर्ने

Advertisement
Advertisement

“जारी” सउल सो गर्ने आयोजकले स्पष्टिकरण दिदै पहिलेकै टिकटबाट फेरि पनि चलचित्र हेर्ने व्यवस्था गर्ने

विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी गत आइतबार दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको थियो। चौतर्फी आलोचना आएपछि उक्त गल्ति लाइ स्विकार्दै पुरानो टिकट काटेर हेरेर मज्जा नभएका हरु लाई त्यही टिकटमा हेर्ने व्यावस्था गर्ने आयोजकको निर्णय गरेको छ।

नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। सउलको डोटा मल नजिकै एउटा र अर्को दोङ्देमुनको नेपाल थाइ रेष्टुरेन्टमा प्रदर्शन भएको चलचित्रमा नेपाल थाइमा खासै गुनासो नआएतापनि डोटा मल नजिकै लागेको चलचित्र “जारी”सउल सो हेर्न उपस्थित अधिकांश दर्शक हरुले व्यवस्थापन फितलो रहेको गुनासो गरेका थिए । यसैलाइ मध्यनजर गर्दै आयोजक इ-कोरिया इन्टरटेन्मेन्टले सोमवार राति एक बिज्ञप्ति निकालेर आफु हरु वाट भएको गल्तिको महसुस गरि क्षमा याचना मागेको हो। बिज्ञप्तिमा आयोजकले आफ्नो कार्यव्यवस्थाको बाबजुद पनि निमन्त्रणा लाइ स्विकार गरेर उपस्थित दर्शकहरुलाई उच्च सम्मान गर्दै सउल सो उत्कृष्ट प्रदर्शन गर्ने होमवर्क गर्दागर्दै पनि प्राविधिक पाटोमा चुक्न पुगेकोले आयोजकको तर्फबाट माफी माग्दै सम्पुर्ण दर्शक हरुको गुनासो, आलोचना, असन्तुष्टि लाइ सकरात्मक द्रुिष्टिकोणले नियाल्दै सम्भवतः चाँडो भन्दा चाँडो सउलमा पुनः सो पुरानै टिकटमा निशुल्क प्रवेश गर्ने वातावरण मिलाएर उत्कृष्ट सो पस्किएर भरपुर मनोरञ्जन दिलाउने प्रतिवद्धता जनाएको छ।

गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरु देखाइएको चलचित्र “जारी” मा रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको छ।सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिए पछि दक्षिण कोरियाको विभिन्न सहरहरुमा प्रदर्शन हुन बाकिनै रहेको सन्दर्भमा दर्शक हरुलाइ सउल सो को कमजोरी हरुलाइ आत्मसाथ गर्दै त्यस्तो कमजोरी हुन नदिने कुरा मा ढुक्क हुन अन्य आयोजक हरुले दावी रहेको छ।

काम गर्दै जाँदा मानवीय त्रुटी अवश्य पनि हुन्छन,त्यसलाई स्विकारेर थप परिमार्जित भएर सुधार्नु ठुलो कुरा हो गल्ति वाट सिक्दै सिकाउदै जानु नै महान् हो। विशाल आवाज मिडिया आगामी दिन हरुमा पनि यहा हरुको सम्पुर्ण कार्यक्रम हरुको पुर्ण सफलताको कामना गर्दै मिडिया वाट पुर्ण साथ समर्थन रहने कुरामा विश्वस्त दिलाउन चाहन्छौं।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×