Advertisement
Advertisement

दक्षिण कोरियाको नोन्सान शहरमा “जारी” मे १४ तारिखमा प्रदशन हुने ।

Advertisement
Advertisement

दक्षिण कोरियाको नोन्सान शहरमा “जारी” मे १४ तारिखमा प्रदशन हुने ।

विशाल श्रेष्ठ/दक्षिण कोरिया:नोनसान नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको 논산 सहरको 논산문화원, 충남 논산시 관촉로 113-16 मा आइतबारका दिन १ बजे १४ तारिखमा प्रदर्शन हुने भएको छ।

नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागिसकेको छ सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि नोनसान सो सउल सो वाट पाठ सिकेर त्यस्तो कमजोरी हुन नदिने आयोजककले विशाल आवाज संग कुरा गर्ने क्रममा दावी समेत गरेको छ। 

 गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरु देखाइएको चलचित्र “जारी” मा रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको छ।

नोन्सान नेपाली एकता समाजको निर्माण पुरा गरि औपचारिक रुपमा कार्यसमितिले पहिलो कार्यक्रम नेपाली चलचित्र “जारी” प्रदर्शन गर्न गइरहेको हुनाले ,समाजको पहिलो कार्यक्रम हुनाका साथै 논산 र आसपासका क्षेत्रहरूका सम्पुर्णको साथ सहयोग आस गरेको आयोजकले बताएको छ। साथै चलचित्र प्रदर्शन गरि यस बाट उठेको रकम यसै क्षेत्रमा सेल्टर स्थापना कोषमा रहने र आगामी दिनहरूमा कार्यक्रम आयोजना लगायत विभिन्न सामाजिक कार्यमा प्रयोग गरिने हुनाले पहिलो कार्यक्रम लाई सबैले चलचित्र हेरेर साथ दिन र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्न हौसला बढाउन सहयोग गर्नुहुन 논산 र आसपासका क्षेत्रहरूका रहनुहुने सम्पूर्ण नेपाली हरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। 

विस्तृत जानकारीको लागि:

Date: 📅 14th May (Sunday)

Time : 13:00 (1 pm) 

Address: 논산문화원, 충남 논산시 관촉로 113-16

Organizer: Nonsan Nepali Unity Society.

बिषेश अफर JRF remmitance बाट रेमिटेन्स खाता खोल्दा 5000 won टिकट दरमा छुट!!!

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×