Advertisement
Advertisement

म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार !!

Advertisement
Advertisement

म मेरो आमाको न्याय खोज्न कहा जाऔं सरकार !! मेरो आमा कमला न्यौपानेलाई मेरो बुबा ,ठुलोबुबा लगायत सबै परिवार मिलेर माघ २२ गते राति १० बजे काे समय मा कुटपिट गरी करिब १५घण्टा कोठा मा गाउँका कोई कसैलाई घरमा समेत आऊन नदिएर कोठा भित्र थुनेर वन्धक वनाई राखेंर भोलि पल्ट करिब १२ बजे तिर मलाई फोन गरियो प्रेसरले हानेर टोइलेट मा लडी भनेर बुबा ले भन्नु भयो ठूलो बुबा केही भएको छैन घरमै घुरेर सुतिरहेकि छ फुपुले सेउला लिन जादा भारिसंग खरबारीबाट लडेकि हो भनियो हजुरआमाले थाहा छैन भन्ने ठूलिआमा र भाऊजूलाई सोधेको केहि भाको छैन भर्खरै गएर आएको भन्नु भो ।

ठूलो ममि र भाऊजूले त हस्पिटल लगेको पनि थाहा छैन सम्म भन्नु भो तर मैले सवैलाई सोधे कसैले सहि कुरा वताऊनु भएन तर मैले भेट्दा आमा कमला न्यौपाने अचेत र आखा वन्द भएको अनुहार समेत नचिनिने अवस्थामा भेटे ।

 

पचार गर्न भीरकोट नगर हस्पिटल हेलु अनि पोखरा गण्डकि मेडिकल कलेज हुँदै काठमाडौं नर्भिक अस्पतालमा उपचारका क्रममा ४५ दिनमा कहिल्यौ आखा नखोल्ने गरि ४४ वर्ष को ऊमेरमा आखा वन्द गर्नु भयो सहि दिन करिव सांझ ८: २७ वजे तिर मैले वुवालाई फोन गरेर सोधे के गर्दै हुनुहुन्छ वुवाले भन्नु भयो म वाहिर छु ममिले भित्र खाना वनाऊदै छ एकछिनमा खाना खाने हो दिनभर दाऊरा वोकियो अनि पोखराका साथीले फोन गरिरहेछन् घुम्न आईज भनेर के गर्ने हो समेत भन्नु भो हुन्छ सुट वनाऊनु छ भन्नु भो हुन्छ वनाऊला र जानुहोला समेत भनेर मैले फोन राखे तर त्यहि १ः३० घण्टाको विचमा के त्यस्तो भयो र आमा कमला लाई यस्तो घटना गराऊने अवस्था पुग्यो र ज्यान गुम्यो अनि हामी टुहुरा भयौं र घरवार विहिन अवस्था वसिरहेछौं त्यो विषय प्रहरीले अनुसन्धान गर्नै चाहदैन प्रश्न यहि खडा भएको छ यस्तो अवस्थामा पनि प्रहरीले किटानी जाहेरी दिएकालाई अनुसन्धान गर्न कुनै आवश्यकता देख्दैन राजनैतिक आडमा ऊल्टो भगाईरहेछ ।

आरोपित

ठूलो वुवा केशवराज न्यौपाने एमालेका सोहि टोल कमिटी अध्यक्ष हो ऊहालाई आमा ले संसार छोडेको ७औ दिनका दिन जम्मा भएका महिला समुहले समातेर प्रहरीलाई वुझाएका थिए तर प्रहरी ले आज ३२औ दिन सम्म पनि देखिरहेको छैन । मैले र मेरो आमाले न्याय पाऊछौ भन्ने के को आशा भयो र वुवा र ठूलो वुवा अनि आफ्नै परिवारले त आमा मारेर टुहुरो वनाए अव राज्य र सरकारले पनि ऊनैको पक्ष लिएर थप टुहुरो वनाएको महसुस भएको छ ।अव म मेरो आमा कमला न्यौपानेको न्याय खोज्न कहां जाऔं सरकार । – किस्मत न्यौपाने

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×