Advertisement
Advertisement

एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै संगिता ! 

Advertisement
Advertisement

प्रमोद गिरी, जापान । गैर आवासीय नेपाली संघ जापानको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ । 



एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ !

 

केही दिन अघिसम्म अध्यक्ष एक्ली दावेदार देखिएकी हाल कार्यसमितीकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी मात्र लाग्थिन । हालको अवस्था हेर्ने हो भने : दिपक कार्की / केसी र सिद्दार्थ श्रेष्ठ ले यसअघि नै उमेद्वारी घोषणा गरिसेका छन भने संगिता अधिकारी सुवेदी , नविन न्युरे , रामकृष्ण श्रेष्ठ ले अध्यक्षको उम्मेदवारी छिट्टै घोषणा गर्ने तयारीमा छन । चुनावी पासा कसले पल्टाउँछ भन्नका लागी केही महिना पर्खनै पर्छ । 

 

मुलरुपमा प्रतिस्पर्धा संगिता सुवेदी अधिकारी र नविन न्युरे बीच नै हुनेछ भन्ने हाम्रो अनुमान । बांकी उमेदवारले ल्याउने भोटले हार जीतका लागि निर्णायक बनाउन सक्छ । संस्थामा लासो समय देखीको संलग्नता, एनआरएनएको विभिन्न पदमा बसेर काम गरेको अनुभव, अध्यक्ष, पुर्व अध्यक्ष र बर्तमान कार्यसमितिका महत्त्वपूर्ण ब्यक्तिहरुको प्रत्यक्ष परोक्ष समर्थन र सहयोग सुवेदीका सबल पक्षहरु हुन् । अझ भनौं नेपालका महत्त्वपूर्ण संबैधानिक पदहरुमा महिलाहरुको निर्णायक उपस्थितिले एकपटक एनआरएएमा पनि महिलालाई अध्यक्ष बनाउँ न त भन्ने सुवेक्षा पनि सकरात्मक पक्ष नै मान्न सकिन्छ ।

 

उसो त जहां समस्या त्यहा संगिता अधिकारी भनेजस्तै भएको छ , ‘समृद्धि सुरक्षा र समर्पण’ आफ्नो ट्याग लाइन भएको “आजको नारी, काँधमा जिम्मेवारी” भन्ने मूल मान्यतालाई आत्मासाथ गरी समाजमा आईपर्ने हरेक जिम्मेवारीलाई बहन गर्न सक्ने आत्मा बिश्वास नारीमा हुन पर्दछ र सो जिम्मेवारी पूरा गर्न सकिन्छ भन्नेमा उनी पुर्णत:बिश्वस्त पनि भएको देखीन्छ । साथै आजको युग समानताको युग त हो नै ।एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता महुस गराईरहेकी छन ।

 

यो कार्यसमितिले धेरै अप्ठेरो समयको सामना गर्नु पर्यो त्यसलाई उनीले अवसरका रुपमा लिएर र सक्रिय भएको भान गराएकी छन । यो कार्यसमिति विवाद बढाउने होइन समस्याको समाधान गर्ने दिशामा सधै सक्रिय रह्यो र व्यक्तिगतरुपमा पनि मेरो यात्रा जारी नै छ सामाजीक सद्भाव बढाउन उनी आफैले विभिन्न अन्तरवार्तामा पनि भनेकी सुवेदी जापानवासी नेपाली को बसाई सरल वनाउने योजना। यहां वस्ने पुस्ता अर्थात नेपाली समुदाय विच भाषा, संस्कृत्तिको माध्यमवाट आपसी सहयोग बढाउने, नेपालपनि हाम्रो लागि टाढा नहोस, पराई नहोस भन्ने उनीमा भएको चेत सत्य र तथ्यबीचको फरक छुट्याउन सक्षम महिला हुनु पनि प्लस पोईन्ट हो । 

 

यी सबै पृष्ठभूमि बीच कडा प्रतिस्पर्धाबाट को अध्यक्ष बन्ला अबका केही दर्जन दिनहरु कुर्नै पर्ला, तर यति चैं यकिन हो अधिकारीले जिते इतिहास पहिलो महिला एनआरएनए जापान अध्यक्ष बन्नेछिन साथै केही परिवर्तन महसुस गराउनेछिन । 

 

(लेखक जापानमा नेपाली पत्रकारीतासंग आबद्ध छन्।)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den Shop

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den ShopMein Name ist Lukas Müller, und ich möchte Ihnen heute das ICE Ca...

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?Jsem Jan Novák, odborník na online hazardní hry a hrá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×