जुलाई २२/२३ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाले बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, राष्ट्रिय खबर, विदेश, समाचार
जुलाई २२/२३ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाले बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा हाम्रो एकता,हरेक दु:ख-सुखमा साथ दिने हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर कोरियामा रहेका गोरखा बासि हरु मिलेर स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरियाले २०२३ जुलाई २२/२३ मा बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ।
मनमोहक दृश्यावलोकन , स्थानीय कलाकारहरूको संगीतिक प्रस्तुतिसँगै स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको नेपाली हरुको बुद्धको मूर्ति भएको आसपासका स्थान 용인 सहरको 로드 47 펜센,용인 मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ७०००० वन र पुरुष हरुको हकमा ९०००० वन शुल्क 고르카 패밀리 코리아 को IBK BANK को खाता नम्बर 215105686040...









