Advertisement
Advertisement

छुसकमा “न्यू भिजन सांगितिक सौगात भाग २” हुने

Advertisement
Advertisement

 

छुसकमा “न्यू भिजन सांगितिक सौगात भाग २” हुने

न्यू भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर 29 मा कोरियाको किम्हेमा `विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ´ भन्ने मूल उद्देश्यका साथ “न्यू भिजन सांगितिक सौगात भाग २” आयोजना गर्ने भएको छ ।

गत आईतबार संस्थाको अध्यक्ष जीवन शर्माको अध्यक्षतामा बसेको पुर्ण औपचारिक बैठकले भव्य कार्यक्रमको आयोजना गर्ने पक्का निर्णय लिएको छ । कार्यक्रममा चर्चित गायक प्रकाश सपूत र चर्चित गायिका रचना रिमाल आउने टुंगो लागेको छ भने बाँकी कलाकार समेत चाँडै टुंगो लगाउने संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । फरक र नयाँ उद्देश्यले 2017 मा कोरियामा स्थापना भएको संस्थाले यस अघि 2018 मा भाग १ भव्यताका साथ सम्पन्न गरेको थियो । विविध कारण कोरियामा उपचार अभावमा धेरै नेपालीहरु छटपटाईरहेका हुन्छन त्यही समस्यामा थोरै भए पनि सहयोग गर्न महत्वपुर्ण श्रोत जुटाउनका लागि यस कार्यक्रम आयोजना गर्न लागिएको महासचिव आशिष शाह ठकुरिले प्रष्ट पार्नुभयो।

कार्यक्रम भव्यताका साथ सफल पार्न संस्थाका वरिष्ठ उपाध्यक्ष तगेन्द्र राईको संयोजकत्वमा १३ सदस्य प्रमुख आयोजक कमिटी समेत गठन गरिएको छ । कोरियाको ख्यङ्साङ क्षेत्रमा कार्यरत नेपालीहरुलाई मुख्यत मनोरन्जन र भाईचारा समेत यस कार्यक्रमले प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×