Advertisement
Advertisement

सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित

Advertisement
Advertisement

सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित

ख्याङ्नाम,दक्षिण कोरिया

दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको दक्षिण भेगमा अवस्थित नेपाल र नेपालीहरुको बिच भाईचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले स्थापना भएको सगरमाथा समाजको छैटो अधिवेशन सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जिव राई तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ लगायत विभिन्न क्षेत्रीय तथा जातीय संघ संस्थाहरुको अतिथिमा सम्पन्न भएको थियो।उक्त अधिवेशनमा समाजका अध्यक्ष देव सागर ज्यूले सभापति गर्नु भएको थियो भने कार्यक्रम संचालक समाजका महासचिव दिपक रिमाल ज्यूले गर्नु भएको हो ।साथै उक्त अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनु भएका अध्यक्ष लक्ष्मण राणा ज्यूले आफ्नो मन्तव्य राख्दै आगामी दिनमा यो समाजलाई अझ कोरियामा तथा यस ख्याङ्नाम क्षेत्रमा रहेका सम्पुर्ण संघ संस्था सँग हातेमालो गर्दै विभिन्न कारणले मानसिक रोगहरुको समस्याबाट ग्रसित नेपालीहरु लाई दिर्घीकालीन रुपमा समधानको उपायहरु खोजी गरि अझ थप विभिन्न प्रशिक्षणत्मक कार्यक्रमहरु गर्ने बताए भने अधिवेशनमा उपस्थिति सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो।

 नवनिर्वाचित कार्यसमिति अध्यक्ष लक्ष्मण राना मगर, उपाध्यक्ष शेखर बोहोरा ,बिकाश गिरी, हेमन्त जर्घा मगर, महासचिव अर्जुन भण्डारी ,सचिव सन्तोष भट्टराई , कोषाध्यक्ष सुरेन्द्र कार्की, सह-कोशाध्यक्ष मतिलाल तारामी मगर, सदस्य रोहित लामा,दस्य आशिष मगर चयन भएका छन्।

साथै उक्त अधिवेशन अवसर पारेर समाजले लोकल मैत्री पुर्ण भलिबल प्रतियोगिता राखेको थियो जसमा पाँच भलिबल टिम सहभागी भई सौहार्दपुर्ण वातावरणमा खेल खेलाईएको थिय।नयाँ कार्यसमितिको पहिलो बैठकले सल्लाहकार, अन्य सदस्यहरु लगायत संयोजकहरु नियुक्ति गर्नेछ र काम बाँडफाँड गर्ने जानकारी गराए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×