सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित
सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित
ख्याङ्नाम,दक्षिण कोरिया
दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तको दक्षिण भेगमा अवस्थित नेपाल र नेपालीहरुको बिच भाईचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले स्थापना भएको सगरमाथा समाजको छैटो अधिवेशन सम्पन्न भएको छ।
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जिव राई तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ लगायत विभिन्न क्षेत्रीय तथा जातीय संघ संस्थाहरुको अतिथिमा सम्पन्न भएको थियो।उक्त अधिवेशनमा समाजका अध्यक्ष देव सागर ज्यूले सभापति गर्नु भएको थियो भने कार्यक्रम संचालक समाजका महासचिव दिपक रिमाल ज्यूले गर्नु भएको हो ।साथै उक्त अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनु भएका अध्यक्ष लक्ष्मण राणा ज्यूले आफ्नो मन्तव्य राख्दै आगामी दिनमा यो समाजल...

