Advertisement
Advertisement

जलेश्वरी आधारभूत विद्यालयमा सेवा निवृत्त प्र.अ गुणनिधि लम्सालको बिदाइ तथा नव नियुक्त शिक्षकलाइ भव्य स्वागत कार्यक्रम सम्पन्न 

Advertisement
Advertisement

जलेश्वरी आधारभूत विद्यालयमा सेवा निवृत्त प्र.अ गुणनिधि लम्सालको बिदाइ तथा नव नियुक्त शिक्षकलाइ भव्य स्वागत कार्यक्रम सम्पन्न 

भोटसिपा/सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं ९ सिपाटार स्थित जलेस्वरी आधारभूत विद्यालयमा सेवा निवृत्त प्रधानाध्यापक गुणनिधि लम्सालको बिदाइ तथा नव नियुक्त शिक्षकद्वय रामशरण नेपाल र बिकेश थापा लाइ भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ।

 जलेस्वरी आधारभूत विद्यालय को प्राङ्गणमा जेष्ठ १८ गते बिहिबारको दिन इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल ज्यु को प्रमुख आतिथ्यता तथा वडा नं ९ का अध्यक्ष बाबुराम लामाको विशेष अतिथिमा करिब ९ बर्ष समयावधि विद्यालयको महत्त्वपूर्ण जिम्मेवारी प्रधानाध्यापक का रुपमा कार्यरत रहनुभइ विद्यालयको भौतिक,प्रशासनिक र शैक्षिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएका शिक्षण पेशामा आवद्ध भइ आफ्नो जीवनको करिब तीन दशक लामो निरन्तर अध्यापनमा लगानी पश्चात् स्वैच्छिक अवकाश लिइ सेवा निर्वित्त हुनुभएका शिक्षक श्री गुणानिधि लम्साल ज्युको भव्यताका साथ बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो। साथै स्थायी नव नियुक्त शिक्षकहरु श्री रामशरण नेपाल र बिकेश थापा लाई औपचारिक रुपमा गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्ष लगायत विद्यार्थी,अभिभावक,विद्यालयका शुभेच्छ्कहरुको बाक्लो उपस्थितिमा स्वागत गरिएको थियो।

स्वैच्छिक अवकाश लिइ सेवा निर्वित्त हुनुभएका शिक्षक गुणनिधि लम्सालले आगामी दिन हरुमा पनि शैक्षिक क्षेत्र र समाजको उन्नति प्रगतिको लागि आफु लागिपररहने बताउनुभयो

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×