सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केही दिन अघि बाहिरिएको थियो ।
रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा बार्ह भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई एक सय तिन डीग्रीको ज्वोरो आएको बताएका थिए।
शर्मिला वाइबाले हाल सालै ऋषि धमला सँग खिचेका तस्बिरहरु सार्बजानिक गरेर उनी हरु बिच एघार बर्श लामो प्रेम सम्बन्ध रहेको कुरा बताएकी थिइन् । उनी धमला कि पत्नी क्यानडा जादा उनी धमलाको मा जाने र धमला पनि उनी को आउने गरेको कुरा पनि बताएकी थिइन् । १२ जना पत्रकार को पोल खुलाएको मा रिशी धमला पनि एक जना परेका छ्न ।
रबि लामिछाने ले पोल खुलाएसगै शर्मिला वाइबाले पनि आफू सग रहेको सम्बन्ध को बरेमा फेसबुक मा स्टाटस र अनलाइन मिडिया लाई अन्तरबार्ता दिएर जानकारी दिएकी छिन । सर्मि...
२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८२५ माघ २०७९, बुधबार ०८:०८ by विशाल श्रेष्ठNo Comments
नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित रहेकी छिन आज सम्म उनी आज भोलि दिपक राज गिरि सग मिलेर नेपाल कै बहुचर्चित फिल्म छ्क्का पन्जा कोसिरिज बनाउन मा बेस्त छिन ।
कुराकानी को क्रम मा दिपाश्री निरौलाले आफ्नी आमा लाइ सम्झियकि छिन । उनी पन्द्र बर्षकी हुदा आमा को देहान्त भएको खुलाएकी छिन । उनले आमा नहुदा र आमा को माया लाई बुज्झ्न नपाउदै भएको त्यो समय लाई लिएर सम्झिएको छ्न ।उनी भन्छिन आमा को धेरै याद आउँछ र आमा हुलाक । मा काम गर्ने क्रमचारी रहेको र आमा ले हरेक शनिबार सबै छोरा छोरी लाई तेल लगाएर मालिस गर्दिने अनिघाम ताप्ने गरेको याद गरेकी छिन ।
घर छेउमै पिक्निक जाने रमाइलो गर्ने गरेको पनि उनिले बताइन र भनिन बुबा ले अम्बा को बोट मुनि बनाइ...
२४ माघ २०७९, मंगलवार ०८:३५२४ माघ २०७९, मंगलवार ०८:३५२४ माघ २०७९, मंगलवार ०८:३५ by विशाल श्रेष्ठNo Comments
मोहम्मद बुया तुरे, स्विडिस फुटबल क्लब माल्मो एफ’सीका स्ट्रा’इकरले सियरा लियोन’स्थित आफ्नै विवा’हमा सरिक हुन पाएनन् । त्यसैले उनले आफ्नो महत्वपूर्ण दिनमा आफ्ना दाइलाई दुलहा बनिदिन आग्रह गरे ।
अघि’ल्लो महिना २६ वर्षका फुटबल खिला’डी मोहम्मद बुयाले चिनियाँ लिग छोडेर स्विडिस क्लब माल्मो एफ’सीसँग अनुबन्ध भए । यो सम्झौता’बारे जुलाई २२ मा घोष’णा भएपछि क्लबले उनलाई महत्व’पूर्ण खेलको तयारी’का लागि यथा’शीघ्र क्लबमा आउन आग्रह गेको थियो । यसका लागि उनको एउटै मात्र समस्या थियो ।
अफ्रिकाका यी स्ट्राइ’करले आफ्नो विवाहको पहिले नै योजना बनाइ’सकेका थिए त्यसैले उनले आफ्नो निर्णय फिर्ता लिन’समेत चाहेनन् । आफ्नो नयाँ क्लबमा पनि नका’रात्मक छवि पनि उनी चाहँदैनथे त्यसैले उनले दुबै’तिर मिल्ने एउटा निर्णय गरे । उनका दाइले उन’को सट्टा फुटबल त खेल्न सक्दै’नन्, त्यसैले उनले आफ्नो विवाह दुलहा ब...
२४ माघ २०७९, मंगलवार ०७:१३२४ माघ २०७९, मंगलवार ०७:१३२४ माघ २०७९, मंगलवार ०७:१३ by विशाल श्रेष्ठNo Comments
गुरुदत्त न्यौपाने/सिओल
पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन।
मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।
रेमिट रेट दैनिक रुपमा बढने/घटने हुँदा यहाँका श्रमिकहरुले रेट सस्तो हुने बेलामा ऋण लिगेर नेपाल पठाई बस्तारै किस्ता किस्तामा तिर्ने गरी यो सेवा लिन पाईने हुँदा यसतर्फ आकर्षण बढदो छ।
कोरिया हरेक कुराले सुरक्षित मुलुक हो भन्ने गरिन्छ तर थोरै होसियारी पुर्याईएन भने यहाँ पाईला पाईलामा ठगि...