Advertisement
Advertisement

दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने 

Advertisement
Advertisement

दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने 

२३ अप्रिल २०२३, कोरिया 

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही अप्रिल ३० तारिक धनकुटा सेवा समाज कोरिया आयोजना र Namaste Himalaya Onyang को प्रायोजनमा कोरियाको ओन्याङओन्छन् (온양온온천) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष परदेश राईले जानकारी दिए ।

“कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई खुबै रुचाईएकोले चलचित्र “जारी” को प्रदर्शन भव्य हुने समाजका वरिष्ठ उपाध्यक्ष कुमार भट्टराईले बताए । रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको वैशाख १ गतेबाट रिलिज भएको सो चलचित्रले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ । 

चलचित्र गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको छ । चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । फिल्मभित्र दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरुले दर्शकको मन छोएको छ । 

चलचित्र प्रदर्शन सम्बन्धी अन्य जानकारी छिट्टै सार्वजनिक गर्दै चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक धनकुटा सेवा समाज दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।

चलचित्र प्रदर्शन विवरण 

मिति : २०२३ अप्रिल ३०

स्थान : 아산시 청소년 교육 문화 센터

온양온온천역 बाट हिडेर ६/७मिनेट

समय : दिउँसो १:०० बजे 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×