Advertisement
Advertisement

प्रकाश सपुतको “सकम्बरी” गित लिएर रात्रीकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति 

Advertisement
Advertisement

प्रकाश सपुतको “सकम्बरी” गित लिएर रात्रीकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति 

विशाल श्रेष्ठ: गायक प्रकाश सपुतको नया “सकम्बरी” गित भिडियोमा भएको गितले रात्रीकालिन श्रमजीवी नारीहरुमाथी प्रहार भएका केही अपमानित शब्दहरू हटाउन आवश्यक मानि कलाकारिताको नाममा श्रमजीवी महिलामाथी प्रहार भएको अपमानित शब्दहरुले नेपाली लोकसंगित क्षेत्रमा नियमनको आवश्यकता देखिएको कारण रात्रीकालीन मनोरञ्जन व्यवसायी संघले नारिको इज्जत नै छैन र इज्जत फालेर डान्स बार, डिस्को र रेड लाइटमा काम गर्छन् भन्ने सन्देश दिन खोजेको भन्दै विज्ञप्ति निकाल्दै आपत्ति जनाइ ध्यानाकर्षण गराएको छ। 

प्रकाश जातीय या वर्गीय सवालमा गतिलो चेतनाका साथ उभिए पनि महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन् भन्दै उनले महिलालाई फगत हाटबजारको बिकाउ सामान भन्दा बढी ठान्दा रहेनछन् एकातिर भने अर्कातिर पैसा भएपछि, अवसरको आश देखाएर महिलालाई जसरी पनि खेलाउन सकिन्छ भन्ने सोचाइ राखेको पाइन्छ ।

सबैलाई मन पर्ने गायक हुन् प्रकाश सपूत तर उनका अधिकांश गितहरुमा महिलालाई मात्र किन कमजोर देखाइएको छ ,उनका अधिकांश गितहरुमा महिलालाइ मात्र बेइज्जतको पात्र भनेर किन देखाइन्छ ,के महिलाको कुनै इज्जत छैन्न? के महिला त्यो फूलमाया जस्तै भन्दा अरु कुनै काम गर्न सक्दैनन् ?त्यति निक्रिस्ट पनि छैनन नारीहरु अलिकति स्वाभिमान हुन्छ। नारिको इज्जत नै छैन र! इज्जत डान्स बार, डिस्को दोहोरी तिर काम गर्ने महिला हरु के सवै सबै रेड लाइटमा काम गर्छन् भन्ने सन्देश दिने प्रकाश सपुतको गीत लाइ रात्रीकालीन मनोरञ्जन व्यवसायी संघले विज्ञप्ति निकाल्दै बहिस्कार गरेका हुन् र युट्युब वाट तत्काल हटाउन समेत माग गरेका अध्यक्ष आशिष खड्काले विशाल आवाज लाइ जानकारी दिए।

रातमा काम गर्ने, पाउजु लगाउने, सुनको बाला लगाउने, बुलाकी लगाउने, (रातो) स्कुटर चढ्नेहरु के सवै देह व्यापारमै लागेका हरु हुन् महिला हरुले राम्रो लाउन खान के देह व्यापार नै गर्न पर्ने हो भन्दै प्रथम उपाध्यक्ष सुजन श्रेष्ठले फेसबुक स्टाटस मार्फत पनि आपत्ति जनाएका छन्।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×