प्रकाश सपुतको "सकम्बरी" गित लिएर रात्रीकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति
विशाल श्रेष्ठ: गायक प्रकाश सपुतको नया "सकम्बरी" गित भिडियोमा भएको गितले रात्रीकालिन श्रमजीवी नारीहरुमाथी प्रहार भएका केही अपमानित शब्दहरू हटाउन आवश्यक मानि कलाकारिताको नाममा श्रमजीवी महिलामाथी प्रहार भएको अपमानित शब्दहरुले नेपाली लोकसंगित क्षेत्रमा नियमनको आवश्यकता देखिएको कारण रात्रीकालीन मनोरञ्जन व्यवसायी संघले नारिको इज्जत नै छैन र इज्जत फालेर डान्स बार, डिस्को र रेड लाइटमा काम गर्छन् भन्ने सन्देश दिन खोजेको भन्दै विज्ञप्ति निकाल्दै आपत्ति जनाइ ध्यानाकर्षण गराएको छ।
प्रकाश जातीय या वर्गीय सवालमा गतिलो चेतनाका साथ उभिए पनि महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन् भन्दै उनले महिलालाई फगत हाटबजारको बिकाउ सामान भन्दा बढी ठान्दा रहेनछन् एकातिर भने अर्कातिर पैसा ...
४ बैशाख २०८०, सोमबार ०६:३६४ बैशाख २०८०, सोमबार ०६:३६४ बैशाख २०८०, सोमबार ०६:३६ by विशाल श्रेष्ठNo Comments
मिर्याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन
बोम्जन गुरुङ १६ अप्रिल २०२३, कोरिया
कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित रोटरी क्लबको हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट साजन थापा अध्यक्ष रहने गरि ३४ सदस्यीय संरचनाको आठौं कार्यसमिति गठन भएको हो ।
समाजका अध्यक्ष मिलन तामाङको सभाध्यक्ष र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष साजन थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टंक रिजालले प्रगति विवरण र सहकोषाध्यक्ष विक्रम गरन्जा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सञ्जीव क...
४ बैशाख २०८०, सोमबार ०१:२२४ बैशाख २०८०, सोमबार ०१:२२४ बैशाख २०८०, सोमबार ०१:२२ by विशाल श्रेष्ठNo Comments
नेपाल वाट विभिन्न समचार विधा प्रस्तुत गर्दै आएको https://www.facebook.com/saanoaawaj
पुन जापान वाट सन्चालनमा आएको छ ।
भिभिन्न समचार, मनोरञ्जन, घटनाक्रम, धर्म - संस्कार, देश देखि विदेश सम्म भएका सम्पूर्ण समचार सत्य र तथ्य बिबरण प्रस्तुत गर्ने उदेश्यका साथ सुचारु भएको अनलाईन समचार प्रकाशन गर्ने सानो आवाज पुन सन्चालनमा आएको। हो ।
नेपालका मात्र नभएर भोलिका दिनमा जापान देखि पनि नेपाली समचार, र जापान सम्बन्ध समचार प्रकाशन गर्ने उदेश्य ले जापान वाट पुन सन्चालनमा आएको सानो आवाज मिडिया को प्रबन्धक निर्देशक प्रमोद गिरी बताउनु हुन्छ ।...
४ बैशाख २०८०, सोमबार ०१:१४४ बैशाख २०८०, सोमबार ०१:१४४ बैशाख २०८०, सोमबार ०१:१४ by विशाल श्रेष्ठNo Comments
महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए ।
जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए । गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् ।
फोटोमा देखिएको व्यक्ति त देवर परेछन् । ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् । यातनाको अर्को शृङ्खला सुरु भ...