Advertisement
Advertisement

बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशन अप्रिल ३० मा

Advertisement
Advertisement

बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशन अप्रिल ३० मा

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान” भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित ‘बागमती प्रदेश एकता समाज दक्षिण कोरिया’ तेेश्रो अधिवेशन अप्रिल ३० तारिखका दिन विहान १२ बजे नीक नेपालको सभाहल सउलमा हुने भएको छ।

स्थापनाकालदेखि नै यस संस्थाले कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द बागमती प्रदेशवासीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया स्थित बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरु बीचको सहकार्य, सह-अस्तित्व र समन्वय मार्फत जिल्लागत संस्थाहरुको गतिविधिहरुलाई थप व्यवस्थित प्रभावकारी पारदर्शि मितब्ययिता र एकरुपता बनाउदै आएको बागमती प्रदेश एकता समाज दक्षिण कोरियाले बागमती प्रदेशको मनानिय मुख्यमन्त्री श्री शालिकराम जम्कट्टेल ज्यू को प्रमुख आतिथ्यतामा दोस्रो अघिवेशन पश्चात् संस्थाले गरेका गतिविधिहरुको समिक्षा गर्दै भावि कार्ययोजना सहित नयाँ नेतृत्व चयन गर्न अप्रील ३० तारिखमा तेश्रो अधिवेशन हुने समाजका अध्यक्ष रवि प्रताप घिसिङले विशाल आवाज लाइ जानकारी दिनु भयो। साथै अधिबेशनको लागी यहि अप्रील १० सम्ममा केन्द्रको लागी जिल्लागत अधिबेशन प्रतिनिधि छनोट गर्ने र १५ तारिख अधिबेशन प्रतिनिधिहरुको नामावली प्रकाशन तथा १८ तारिख सम्म दाबी बिरोध गर्न पाउने गरि २२ तारिखमा अधिबेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन हुने र ३० तारिख तेश्रो अधिवेशन हुने समेत जानकारी दिनुभयो।

 विभिन्न शिलशिलामा दक्षिण कोरियामा बसोबास गर्दै आइरहनुभएका बागमती प्रदेश भित्रको र अन्य महानुभाव, व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा तेश्रो अधिवेशन सभ्य, भव्य र व्यवस्थित रुपमा सफल बनाउनको लागि उपस्थितिको लागी आयोजकले हार्दिक अनुरोध गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×