Advertisement
Advertisement

अप्रिल १६ मा हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पुरा 

Advertisement
Advertisement

अप्रिल १६ मा हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी पुरा 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “आपसि सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासि मिलनको आधार” मुल नारा लिएर सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको नेपाली हरुको नयाँ वर्ष २०८० को पावन अवसरमा यहि अप्रिल १६ तारिख आइतबार का दिन ठिक १२ बजे 경기도 평택시 평택동 45-6 번지 2 층 मा रहेको THE ROYAL RESTAURANT को हलमा शुभकामना आदानप्रदान र भेटघाट तथा चियापान कार्यक्रमको तयारी पुरा भएको छ।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक जनसमुदाय हरु एकजुट भइ सामाजिक कार्यहरु ,आपतकालीन अवस्था र आफ्नो जिल्लाको कला सस्कृति जगेर्ना र संरक्षण गर्नको लागि सहयोग गर्न भनेर स्थापना भइ विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले कोरियामा मात्र नभइ सिन्धुपाल्चोकको विभिन्न प्राकृतिक प्रकोप हरु , आगलागी, बिरामि हरु लाइ सहयोग गर्ने देखि लिएर कला सस्कृति जगेर्ना गर्न पनि साथ सहयोग गर्दै आइरहेको छ। यसैगरी सकेसम्म सबैलाई समेट्न तथा नयां साथीहरुलाई पनि उपस्थित गराएर नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान भेटघाट तथा चियापान साथसाथै परिचयात्मक कार्यक्रम पनि अप्रिल १६ आइतबारका दिन गर्ने भएको हो।

THE ROYAL RESTAURANT को कार्यक्रम हुने हल 

कार्यक्रममा विशेष गरि नयां साथीहरुलाई स्वागत र संस्थाको गरिमा र गतिविधीको जानकारी गराइने, पुराना पदाधीकारी तथा सदस्यहरुलाई ध्यानाकर्षण गरी व्युंताउने,संस्थाको भावी योजना निर्माण ,छुसकमा पांचौं अधिवेशनको लागी अभिमुखीकरण ,संस्था र संस्थाको आर्थिक अवस्था मजवुतीको लागी विशेष पहल गर्ने लगायतका विषय हरुमा समेत छलफल हुने जनाएको छ।


शुभकामना आदानप्रदान र भेटघाट तथा चियापान र परिचयात्मक कार्यक्रमलाइ सभ्य, भव्य र व्यवस्थित रुपमा सफल पार्नको लागि सिन्धुपाल्चोक स्थायी घर भइ विभिन्न शिलशिलामा दक्षिण कोरिया रहदै आउनुभएका लगायत सम्पुर्ण दक्षिण कोरिया बासि नेपाली हरुमा उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

थप जानकारीको लागि:बेद नाथ आचार्य 01082591514,राज लोप्चन 01059434912, सपना अधिकारि 01098428347,विशाल श्रेष्ठ 01021169813, नवराज पाण्डे 01074955734,उद्दव नेपाल. 01057233758

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×