Advertisement
Advertisement

छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने 

Advertisement
Advertisement

छङ्ऊप नेपाली एकता समाजले विविध कार्यक्रम सहित नयाँ वर्ष २०८० मनाउने 

बोम्जन गुरुङ ०७ अप्रिल २०२३, दक्षिण कोरिया 

“सामाजिक परोपकार सँगसँगै खेलकूद पनि” भन्ने उद्घोष सहित छङ्ऊप नेपाली एकता समाजले यही आउँदो अप्रिल १६ तारिक नयाँ नेपाली वर्ष वि.सं. २०८० को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको छङ्ऊप स्थित 신태인 축구장-4 मा समाजले Jeongeup Nepalese Football Club को सह आयोजना रहने गरी भलिबल तथा फूटबल प्रतियोगिता समेत आयोजना गर्दै नयाँ वर्ष थप रोचक र उत्साहजनक रुपमा मनाउने तयारी गरेको हो ।

विशेष गरेर कोरियाको दक्षिणी भेग छल्लाफोक्दो र छल्लानाम्दो क्षेत्र रहेका नेपालीहरुलाई समेट्दै विविध खेलकूद सहित नयाँ वर्ष मनाउने तयारी भएको समाजका अध्यक्ष राम थापा मगरले बताए । नयाँ वर्षको आगामनको अवसरमा शुभकामना साटसाट गर्ने र खेलकूदमा पनि सहभागी हुन सकिने भएकोले नेपालीहरुको आपसी आत्मीयता बढ्ने विश्वास व्यक्त गर्दै नेपाली स्वादिष्ट भोजनको व्यवस्था गरिने सोही समाजका सचिव दधिराम भट्टराईले प्रष्ट पारे ।

छङ्ऊप नेपाली एकता समाजद्धारा आयोजित सो कार्यक्रममा कोरियास्थित नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिका लागि निमन्त्रणा गर्दै विस्तृत जानकारीका लागि उपलब्ध गरिएको फोन नम्बरहरुमा सम्पर्क सकिने समाजले जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×