Advertisement
Advertisement

लोन लिएर लोनको पैसा नतिरी नेपाल भाग्ने क्रम फेरि पनि वढ्दो बेलैमा सजग हुन जरुरी लोन लिदा सम्झनु पर्ने व्यक्ति हरु

Advertisement
Advertisement

लोन लिएर लोनको पैसा नतिरी नेपाल भाग्ने क्रम फेरि पनि वढ्दो बेलैमा सजग हुन जरुरी लोन लिदा सम्झनु पर्ने व्यक्ति हरु

विशाल श्रेष्ठ/दक्षिण कोरिया:पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन। मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।

कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति 

 यसरि लोन लिएर समयमै आफ्नो काम सकाउन सहज हुने गर्दछ र प्रायः नेपाली हरुले लोन लिएर समयमै किस्ता तिरिरहेका छन् त्यसैले नेपाली हरुले धेरैमा ३ करोड वन सम्म पनि लोन पाउने गर्दछन् तर आजकल केहि नेपाली हरुले लोन लिने तर समयमै किस्ता नबुझाउने तथा लोन लिएर नेपाल पलायन हुने खालका विकृति का घटना हरु फेरि पनि देखिन थालेको छ । पहिले पहिले यस्तो घटना हरु धेरै हुन थालिएका कारण भारत र पाकिस्तान लाइ कोरियामा लोन प्रतिबन्ध गरिसकेको छ भने अन्य लोन पाउने मुलुक हरुको हकमा लोनको ढिलो किस्ता तिर्दा वा नतिरि भाग्ने हरुलाइ घर फिर्ता हुदा पाउने रकम (퇴직금) नै रोक्का गर्दिने समेत गरेको छ। कतिपय त सुरुमा लोन लिने अनि लिएर पुरै सम्पर्क विहिन हुने हरु पनि नेपाल फर्कने बेला 퇴직금 नपाएपछि सम्पर्कमा आएका घटनाहरू पनि रहेको JB loan लोन प्रदायक हरि भट्टराई बताउनुहुन्छ ।

कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति 

यति हुदाहुदै पनि पछिल्लो समय k loan प्रदायकका अनुसार फेरि कतिपय नेपाली हरु भने आफ्नो भिषा अबधि नसकिँदै लोन लिएर १/२ करोड वनको लागि कोरियाको भिषानै त्यागेर कोरिया छोडेर पलायन हुने गरेको घटना हरु रहेको बताउछन्। कोरियामा विभिन्न समाजसेवा गर्ने भनेर चिनिने अग्रपंक्तिकै समाजसेवी हरु समेत यसरी पलायन भएको भन्ने जानकारीमा आएको छ। 

कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति 

लोन प्रदायकका अनुसार नेपाल भाग्ने हरु सबैको आधिकारिक कागजपत्र हरु आफु हरु संग हुने भएको कारण सजिलै कानुनी दायरामा ल्याउन सकिने बताउँछन् तर गोपनियताको ख्याल गरेर बाहिर सन्जालमा ल्याउन र कानुनी प्रक्रियामा तत्काल नगएको र यदि समयमै सम्पर्कमा आएर लोन चुक्ता नगरे निश्चित कानुनि प्रक्रियामा जान बाध्य हुने र सामाजिक सन्जाल तथा विभिन्न सन्जालमा सो व्यक्ति हरुको नाम सहित तस्बिर समेत बाहिर ल्याउने बताउछन्। केहि नेपाली हरुको मात्र कारणले गर्दा कोरियामा नेपाली हरुको नराम्रो छाप नपरोस् भन्ने मनसायले यदि यहि क्रम बढ्दो रुपमा हुन गयो भने पछि गएर नेपाली हरु माथि विश्वास नगर्ने र अधिकतम ३ करोड वन वाट घट्न सक्ने तथा कालान्तरमा नेपाली हरु लाइ लोन समेत नदिने सम्मको वातावरण सिर्जना हुन सक्छ बेलैमा सचेत हुन जरुरी रहेको JB loan का निराजन ढकाल बताउनुहुन्छ ।

कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति 

कोरियामा लोन प्रदायक JB bank का के पि चौलागाइ मानिस हरु लोन कुनै समस्या नपरि, कुनै जरुरी काम नपरि लिने गर्दैन समस्या भएकै कारण लिने हो समस्या पर्दा लिएको लोन समयमै चुक्ता गर्नुभयो भने सबैलाइ आगामी दिनमा सहज हुने कुरा सुल्झाउनु हुन्छ। 

कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति 

कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति 

कोरियाको लोन प्रदायकहरु लोन दिने व्याज त नाफा मात्र लिने नभइ सामाजिक काम हरुमा पनि त्यतिकै अग्रसर छन्। JB bank Kamala ले लोन सुविधा दिने मात्र नभएर कोरियाको विभिन्न सुचना हरु दिने साथ साथै सामाजिक काम हरुमा पनि अग्रसर हुनुहुन्छ नेपालको विभिन्न विधालय हरुमा सहयोग गर्ने तथा कोरियामै बिरामी हरुको लागि राहत संकलन गरेर दिने समेत गर्नुहुन्छ साथै प्रायः सबै लोन प्रदायक व्यक्ति हरु सामाजिक काममा अग्रसर हुनुहुन्छ।

कोरियामा लोन चाहिएमा अथवा कुनै परामर्श लिन परेमा सम्झनपर्ने व्यक्ति 

यसैगरी K loan ले त्यहा बाट आउने ब्याजको केहि हिस्सा समाजसेवाको लागि (SAVE THE CHILDREN)सेभ द चिल्ड्रेन मार्फत नेपालका केहि बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ । कोरियामा के-लोन मार्फत लोन लिनु भएको नेपालीहरुले लिनु भएको लोनको ब्याज को केही हिंसाहरु बाट नेपाल का भाई बहिनीहरुलाई सहयोग पुगेको पनि छ।हाल सम्म नेपाल,इन्डोनेसियाका बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ।

कोरियामा लोन चाहिएमा सम्झनपर्ने व्यक्ति

के-लोन मार्फत सहयोग गरेको

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×