Advertisement
Advertisement

निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला, प्रहरीले पुर्‍यायाे अस्पताल

Advertisement
Advertisement

निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला, प्रहरीले पुर्‍यायाे अस्पताल

जनकपुरधाम । निहारिका राजपुत जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी छन् ।

डेराबाट प्रहरीले उद्दार गरी निहारिकालाई प्रादेशिक अस्पताल लगिएको छ । स्थानीयले निहारिका डेरामै छटपटाई रहेको भनेर जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले तत्कालै आफ्नै गाडीमा अस्पताल पुर्याएको हो ।

निहारिकालाई के भएको हो भन्ने कुरा खुल्न सकेको छैन् । एक प्रहरीका अनुसार कोठामा पुग्दा उनी खाटमै ढलेकी थिइन् । विष सेवन गरेको आशंका छ ।

स्रोतका अनुसार निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेको छ । त्यसैले, उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएकी थिइन् ।

शिवराजसँग प्रेम गरेकै बेला निहारिका गर्भवती भएकी थिइन् । शिवराज गर्भ फाल्न दबाब दिए । तर उनी नमानेपछि शिवराज सम्बन्ध तोडेका थिए । त्यसपछि उनी बच्चा (छोरा) जन्माइन् र शिवराजविरुद्ध बलात्कार मुद्दा दर्ता गराइन् ।

तीन वर्षसम्म मुद्दा लडेपछि अदालतले शिवराजलाई निर्दोष रहेको फैसला गरेपछि उनी लामो समयसम्म आन्दोलन गरिन् । त्यसपछि छोरा र शिवराजको डिएनए परीक्षणको आदेश भयो । र, परीक्षण गर्दा शिवराज र उनका छोराको डिएनए मिल्यो ।

त्यसपछि ०७९ माघ १७ मा शिवराज र निहारिकाले श्रीमान-श्रीमतीको रुपमा बस्ने भन्दै अदालतमै मिलापत्र गरेका थिए । लगत्तै उनी दुबैजना जानकी मन्दिरमा विवाह गरिन् । र, अहिले उनीहरुबीच फेरी सम्बन्ध चिसिएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×