Advertisement
Advertisement

अन्तराष्ट्रिय

जनजाति महासंघ दक्षिण कोरियाले “२९ औ विश्व आदिवासी दिवस २०२३” अगस्ट २० मा मनाउने 

जनजाति महासंघ दक्षिण कोरियाले “२९ औ विश्व आदिवासी दिवस २०२३” अगस्ट २० मा मनाउने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, भर्खरै, राष्ट्रिय खबर, विदेश
जनजाति महासंघ दक्षिण कोरियाले "२९ औ विश्व आदिवासी दिवस २०२३" अगस्ट २० मा मनाउने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "रैथाने ज्ञान, सीप, कला,साहित्य, संस्कृति एवम् खाद्य परम्पराहरु लाई संरक्षण प्रवर्द्धन र विकास गर्दै पहिचान र अधिकार प्राप्तीको सांस्कृतिक आन्दोलनमा एकाकार बनौ " भन्ने मुल नारा लिएर आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले अगस्ट २० मा दक्षिण कोरियाको राजधानी सउलको 서울시 총로구 우정국로 55 조계사 내 역사문화 공연장 मा “२९ औं विश्व आदिवासी दिवस" मनाउने भएको छ ।  नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको मूल आयोजना र महासंघको सम्बन्ध क्षेत्रिय कमिटीहरु बुसान शाखा ,छेजु शाखा सम्पुर्ण जातीय संस्थाहरूको सहआयोजनामा नेपाली रैथाने कला साहित्य सस्कृतिक एवं स्थानीय खाद्य परम्परालाई संरक्षण प्रवर्धन एवं बजारीकरण गर्ने उद्देश्यसहित पहिचानको पक्षमा सांस्कृतिक आन्दोलनको रुपमा "२९ औं विश्व आदिवासी दिवस" मनाउन ला...
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने 

कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद, जानकारी, ट्रेन्डिङ
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले गोल्ड मेडल खेलाडी नन्दा बस्यालको स्वागत तथा सम्मान कार्यक्रम गर्ने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "कर्णाली प्रदेशको शान, प्रदेशी भुमिमा एकता नै हाम्रो पहिचान" भन्ने मुल नारा लिएर स्थापित कर्णाली प्रदेशमा दक्षिण कोरियाद्वारा नेपाल खेलकूद परिषद कार्यकारी वोर्ड सदस्य तथा खेलकूद महासंघ नेपालका उपाध्यक्ष श्री नन्दा बस्याल ज्यु दक्षिण कोरिया आएको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम गर्ने भएको छ।  नन्दा बस्यालले बिगत का विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा आफ्नो देश को नाम राख्दै आउनुका साथै कोरियामा भएको बिश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५७ वटा राष्ट्र सहभागीता रहेको खेलमा फाइनलमा ईरान लाई हराउदै नेपाल को लागी पहिलो स्वर्ण पदक जित्न सफल हुनु भयको थियो। यहि प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकोमा हार्दिक बधा...
रास्वपा प्रवास विभागले “नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु” बारे कार्यक्रम गर्ने 

रास्वपा प्रवास विभागले “नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु” बारे कार्यक्रम गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, ट्रेन्डिङ, भर्खरै, राष्ट्रिय खबर, व्यापार
रास्वपा प्रवास विभागले "नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु" बारे कार्यक्रम गर्ने    विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरिया को आयोजना तथा Nepal Investment Forum को सहआयोजनामा आउदो अगस्त ५ शनिबारका दिन १ बजे माननीय सांसद हरी ढकाल ज्यू र सेयरबजारमा विशेषज्ञ गोपाल स्वामी ज्यूको प्रत्यक्ष उपस्थितिमा "नेपाली सेयरबजारमा लगानिका चुनौती र अवसरहरु" बारे कार्यक्रम हुने भएको छ। KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गर्ने सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल कार्यक्रम 서울특별시 종로구 창신동 540-1 ( NEPAL THAI RESTAURANT )को सभाहल दोश्रो तल्ला (🚇 𝑺𝑼𝑩𝑾𝑨𝒀 : DONGDAEMUN EXIT 2 & 3 को विचमा)मा हुने आयोजकले जनाएको छ। पहिलो सेसनमा वक्ताह...
राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो कर्मचारी ,तलब १लाख ५० हजार सम्म !विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था

राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो कर्मचारी ,तलब १लाख ५० हजार सम्म !विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो कर्मचारी ,तलब १लाख ५० हजार सम्म !विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था नेपालमै गएर स्वरोजगार हुने सुवर्ण अवसर राष्ट्रिय स्वतन्त्र पार्टी ले निकाल्यो नेपालमै नेपाली हरुको लागि कामको अवसर विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टीले कर्मचारी माग गरेको छ। पार्टीले बिभिन्न पदहरूको लागी भ्याकेन्सी खुल्ला गर्दै आकर्षक तलबमान समेत सार्वजानिक गरेको हो। यस अघि नेपालमा गएर काम गर्न चाहनेहरूको लागी फ्रि टिकटको व्यवस्था गर्ने सभापति रवि लामिछानेले सार्वजानिक मन्चबाट नै घोषणा गरेका थिए। अब ईच्छुक नेपाली नागरिकहरूले jobs@rspnepal.org मा ईमेल पठाउन सक्नेछन् ।...
एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा. केशव थापा 

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा. केशव थापा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा.केशव थापा  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरिया को आगामी कार्यकाल २०२३-२०२५ को लागि नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ । आइतवार भएको अनलाईन भोटिङको नतिजा साँझ बजे सार्वजनिक भएको हो । गंगाराज राइको संयोजकत्वमा बनेको निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा बुद्दी गुरुङ भोट ल्याएर १५२१ मत ल्याएर र महासचिवमा डा.केशव थापा १५११ मत ल्याएर निर्वाचित हुनु भएको छ । महासचिवमा बिजयी डा.केशव थापा  विभिन्न २४ पदका लागि चुनावी मैदानमा ४४ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका थिए । कुल मतदाता ४४५८ रहेकोमा ३७६६ (८४.४८%) मत खसेको थियो। एनआरएनए कोरियाको को ९औं मअधिवेशन जुलाई २९ तारिख यसैगरी बन्द सत्र ३० तारिख बिहान ९ बजे वाट १२ बजे सम्म र निर्वाचन ३० नै...
छल्लानाम्दो ख्वाङ्जुमा बृहत् भलिबल प्रतियोगिता आयोजना हुने

छल्लानाम्दो ख्वाङ्जुमा बृहत् भलिबल प्रतियोगिता आयोजना हुने

अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेल, खेलकुद, जानकारी
छल्लानाम्दो ख्वाङ्जुमा रहेको ख्वाङ्जु भलिबल क्लब ले यहि अगस्ट १३ तारिक आइतबारका दिन बृहत मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  'सामाजिक सद्भभाब र सहिष्णुता सहित सबैको एकता' भन्ने मुल नारा बोकेर आयोजना गर्न लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण भलिबल क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ ।  ख्वाङ्जु भलिबल क्लब बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहेता पनि पहिलो पटक यसरी बृहत रूपमा प्रतियोगिता गर्न लागेको क्लबका क्याप्टेन अमृत सुनार ले जानकारी दिएका छन् । पहिलो पटक भए पनि आयोजक क्लब का तर्फबाट ब्यबस्थापनमा कुनै पनि कमि कमजोरी हुन नदिने क्लबका म्यानेजर सोमु भलन्जा छन्त्याल ले बताए । भलिबल प्रतियोगिता लाई प्रत्यक्ष्य रूपमा सहयोग गर्न नेपाली सामुदायिक समिती ख्वाङ्जु , कृकेट क्लब ख्वाङ्जु , फुटबल क्लब ख्वाङ्जु ले ब्यबस्थापनमा प...
अगस्ट ५/६ मा SUMMER POOL TOURNAMENT हुने 

अगस्ट ५/६ मा SUMMER POOL TOURNAMENT हुने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद
अगस्ट ५/६ मा SUMMER POOL TOURNAMENT हुने  विशाल श्रेष्ठ/दक्षिण कोरिया:ख्वान्हेवोन पुल क्लबको आयोजनामा यही आऊदो अगस्ट 5/6 तारीकका दिन SUMMER POOL TOURNAMENT हुने भएको छ। लुम्बिनि रेस्टुरेन्ट एण्ड बार (KHWANGEWON) 충복 진천군 광해원면 장기 2길8 (2층) मा KHWANGEWON POOL CLUB को आयोजनामा अगस्ट ५/६ मा हुन गइरहेको SUMMER POOL TOURNAMENT मा प्रथम हुने ले १५ लाख वन नगद र साथमा ट्रफी पुरस्कार पाउनेछ भने सेकेण्ड र थर्ड हुनेले क्रमशः ७ लाख वन र ३ लाख वन नगद सहित ट्रफि पुरस्कार पाउनेछन्। प्रतियोगितामा सहभागी हुनको लागि जुलाइ २४ वाट फर्म खुलेको र रजिष्ट्रेसन फि one time dinner सहित १ लाख वन तोकिएको आयोजकले बताएको छ।   समय अली छोटो भएको हुँदा खेलाडी साथीहरुले आफ्नो नाम दर्ता छिटो भन्दा छिटो गरीदिनु हुन बिनम्र अनुरोध गर्दै कार्यक्रम सफल पार्नको लागि उपस्थितिहुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। विस्...
अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने

अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "नोन्सान नेपाली एकता। सामाजिक कार्य हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापना भएको नोन्सान नेपाली एकता समाजले २०२३ अगस्ट ६ तारिख आइतबार का दिन भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ। मनमोहक दृश्यावलोकन , स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने भ्रमण तथा वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको पर्यटकीय स्थल DAECHON BEACH (대천 해수 욕장)  मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ४०००० वन र पुरुष हरुको हकमा ५०००० वन शुल्क SHERPA PASANG NORBU को WOORI BANK को खाता नम्बर 1002851777668 मा सिट सीमित भएकोले मिती अगस्ट ५ बेलुकासम्ममा सहभागि शुल्क ट्रान्सफर...
एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:-

एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:-

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, राजनीति, राष्ट्रिय खबर
एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:- द.कोरिया -प्रवासी नेपालीहरुको छाता संस्था गैर-आवासीय नेपाली संघ(एन .आर. एन.ए ) निर्वाचनको सरगर्मी निक्कै बढेको छ। केहि दिन यता विभिन्न पदका लागि सामाजिक सञ्जालका माध्यमबाट, होस की पत्रकार सम्मेलन अर्थात् कुनै विशेष समारोहका बीच अा आफ्नो उम्मेद्धारी घोषणा गर्ने क्रममा यज्ञमान नायक ले पनि एन.आर.एन.ए को केन्द्रीय सदस्य मा आफ्नो बलियो उम्मेद्धारी दिनु भएको छ।                            लामो समयदेखि दक्षिण कोरिया मा रहि,संस्थागत तथा व्यक्तिगतरुपमा निरन्तर नेपाली समुदायका विविध सामाजिक पाटोहरुमा कृयाशील युवा यज्ञमान नायक ले एन. आर. एन. ए दक्षिण कोरियाको ९ औं महाधवेशन(२३-२५) को लागि केन्द्रिय सदस्य को उम्मेद्धारी घोषणा गरे सँगै उनको यत्र-तत्र सार्वधिक चर्चा चुलिएको छ।          विपिन कुमार गुरुङ प्यानल बाट सदस्य पद मा उम्मेद्धारी ...
समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ- कुँवर

समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ- कुँवर

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, राजनीति, विदेश
एनआरएनए कोरियाको साख गिर्नुमा, टिका टिप्पणी हुनुमा, लक्षित वर्ग संग पुग्न नसक्नु कसको कमजोरी हो खोजौ र चिनौ ।  बिशाल श्रेष्ठ/दक्षिण कोरिया:यहि जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै कोरियामा रहेका नेपाली जनसमुदायमाझ चिरपरिचित एक अनुहार गिरिबहादुर कुँवरले उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक हुने देखिएको छ।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग सबै सग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता कुँवर संग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, जनसम्पर्क समिति दक्षिण कोरिया, नेपाली संपर्क समिति, चितवन संपर्क समिति, लगायत बिभिन्न सामाजिक संघ सस्थाहरुको नेतृत्व ...