Advertisement
Advertisement

एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:-

Advertisement
Advertisement

एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:-

द.कोरिया -प्रवासी नेपालीहरुको छाता संस्था गैर-आवासीय नेपाली संघ(एन .आर. एन.ए ) निर्वाचनको सरगर्मी निक्कै बढेको छ। केहि दिन यता विभिन्न पदका लागि सामाजिक सञ्जालका माध्यमबाट, होस की पत्रकार सम्मेलन अर्थात् कुनै विशेष समारोहका बीच अा आफ्नो उम्मेद्धारी घोषणा गर्ने क्रममा यज्ञमान नायक ले पनि एन.आर.एन.ए को केन्द्रीय सदस्य मा आफ्नो बलियो उम्मेद्धारी दिनु भएको छ।

                           लामो समयदेखि दक्षिण कोरिया मा रहि,संस्थागत तथा व्यक्तिगतरुपमा निरन्तर नेपाली समुदायका विविध सामाजिक पाटोहरुमा कृयाशील युवा यज्ञमान नायक ले एन. आर. एन. ए दक्षिण कोरियाको ९ औं महाधवेशन(२३-२५) को लागि केन्द्रिय सदस्य को उम्मेद्धारी घोषणा गरे सँगै उनको यत्र-तत्र सार्वधिक चर्चा चुलिएको छ।   

      विपिन कुमार गुरुङ प्यानल बाट सदस्य पद मा उम्मेद्धारी दिएका नायक “कुरा भन्दा काम, र प्रतिबद्धता भन्दा परिणाममा विश्वास गर्ने” भएकै कारण उनको लोकप्रियता र चर्चा भने कुनै पधाधिकारी का उम्मेदवारको भन्दा पनि कम छैन। केन्द्रीय सदस्य को उम्मेदवार मा सबैभन्दा बलियो उम्मेदवार को रूपमा नायक लाई हेरिएकोले नायक को जीत पक्का पक्की जस्तो भएको छ।

“पद गौण कुरा हो तर जिम्मेवारी प्रमुख हो” भन्दै आउनु भएका नायकले यस पटक अहिलेसम्मको आफ्नो अनुभव र योगदानलाई निरन्तरता दिँदै सबै बाट प्राप्त सहयोग र सद्भाव अनुसार केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिँदै अहिले एन.आर.एन.ए मा पैदा भएको वितृष्णा र विसङ्गति चिर्दै श्रमिक र युवा विद्यार्थीको आशा भरोशा विश्वासिलो एन.आर.एन.ए बनाउन आफू सचेत र सजग रहँदै एन.आर.एन.ए पार्दशिकताको कोशेढुंगा साबित गर्ने समेत बताउनु भएको छ।

 

आफ्नो भिजन र एजेण्डा मा स्पष्ट नायकले आफूले अगाडि सारेका एजेण्डा हरुलाई आफ्नो कार्यकाल मा पूरा गरेर छोडने प्रतिवद्दता दिए सँगै भोटको लागि कोरिया मा रहनु हुने नेपाली दाजुभाई दिदी बहीनीहरु , अग्रज , पत्रकार मित्रहरु ,युवा-सहकर्मीहरु , बिध्यार्थी साथीहरु,श्रमीक मीत्रहरु र बौद्धीकबर्गहरुमा सामाजिक सञ्जाल मार्फत आफू र आफ्नो सम्पूर्ण प्यानल नै विजय गराई दिन अनुरोध गर्नु भएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×