Advertisement
Advertisement

Day: ११ श्रावण २०८०, बिहीबार ११:०४

एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:-

एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:-

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, राजनीति, राष्ट्रिय खबर
एन.आर.एन.ए को केन्द्रीय सदस्यमा यज्ञमान नायकको चर्चा:- द.कोरिया -प्रवासी नेपालीहरुको छाता संस्था गैर-आवासीय नेपाली संघ(एन .आर. एन.ए ) निर्वाचनको सरगर्मी निक्कै बढेको छ। केहि दिन यता विभिन्न पदका लागि सामाजिक सञ्जालका माध्यमबाट, होस की पत्रकार सम्मेलन अर्थात् कुनै विशेष समारोहका बीच अा आफ्नो उम्मेद्धारी घोषणा गर्ने क्रममा यज्ञमान नायक ले पनि एन.आर.एन.ए को केन्द्रीय सदस्य मा आफ्नो बलियो उम्मेद्धारी दिनु भएको छ।                            लामो समयदेखि दक्षिण कोरिया मा रहि,संस्थागत तथा व्यक्तिगतरुपमा निरन्तर नेपाली समुदायका विविध सामाजिक पाटोहरुमा कृयाशील युवा यज्ञमान नायक ले एन. आर. एन. ए दक्षिण कोरियाको ९ औं महाधवेशन(२३-२५) को लागि केन्द्रिय सदस्य को उम्मेद्धारी घोषणा गरे सँगै उनको यत्र-तत्र सार्वधिक चर्चा चुलिएको छ।          विपिन कुमार गुरुङ प्यानल बाट सदस्य पद मा उम्मेद्धारी ...
समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ- कुँवर

समाजमा आउने जो सुकै हुन अवसर एक पटक दिने हो , दोस्रो पटक कामलाई हेरेर मात्र मत गर्नुपर्छ- कुँवर

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, राजनीति, विदेश
एनआरएनए कोरियाको साख गिर्नुमा, टिका टिप्पणी हुनुमा, लक्षित वर्ग संग पुग्न नसक्नु कसको कमजोरी हो खोजौ र चिनौ ।  बिशाल श्रेष्ठ/दक्षिण कोरिया:यहि जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै कोरियामा रहेका नेपाली जनसमुदायमाझ चिरपरिचित एक अनुहार गिरिबहादुर कुँवरले उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक हुने देखिएको छ।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग सबै सग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता कुँवर संग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, जनसम्पर्क समिति दक्षिण कोरिया, नेपाली संपर्क समिति, चितवन संपर्क समिति, लगायत बिभिन्न सामाजिक संघ सस्थाहरुको नेतृत्व ...
एनआरएनए दक्षिण कोरियाको चुनाव र दशकपछि मेरो चासो-रघु त्रिपाठी,पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया

एनआरएनए दक्षिण कोरियाको चुनाव र दशकपछि मेरो चासो-रघु त्रिपाठी,पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
कोरियामा इपिएस कामदार देखि विद्यार्थी हुँदै व्यवसायी सम्मको यात्रा तय गरेका उपाध्यक्ष पदका उम्मेदवार सरोज कुमार खड्का सो पदका लागि एकदमै उपयुक्त र अब्बल उम्मेदवार हुन । रघु त्रिपाठी,पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया।। जब कुनै पनि सामाजिक क्षेत्रमा नेतृत्व गर्न आउने व्यक्तिमा त्यागको भावना हुँदैन र व्यक्तिवादी चिन्तन र स्वार्थमात्र छ भने त्यस्ता व्यक्तिले समाजका हरेक व्यक्तिलाई धोका दिन सक्दछन् । समाजमा नै विचलन ल्याईदिन सक्दछन् । खराब भावनाबाट ग्रसित व्यक्तिहरूको नेतृत्व हानिकारक हुनसक्तछ । आज फेरि एनआरएन कोरियाको नेतृत्वले नयाँ काँचुली फेर्न खोजेको छ । स्वार्थरहित, सहयोगी, त्यागी र अब्बल नेतृत्वको बहस यतिखेर चुलिएको छ। असल र कुशल व्यक्तिलाई मात्र ठम्याउन सक्ने हो भने दक्षिण कोरियामा नेपाली समाजको नयाँ आधार तयार हुन सक्दछ । अन्यथा पुरानै नियति भोग्न वाध्य हुनेछ...
आजको राशिफल : २०८० साउन ११  गते (बिहिवार)

आजको राशिफल : २०८० साउन ११ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल पनि उच्च रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र रमाइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन पनि लाग्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट भने सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज धर्मकर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भे...