Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा. केशव थापा 

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा बुद्दी गुरुङ महासचिवमा डा.केशव थापा 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरिया को आगामी कार्यकाल २०२३-२०२५ को लागि नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएको छ । आइतवार भएको अनलाईन भोटिङको नतिजा साँझ बजे सार्वजनिक भएको हो । गंगाराज राइको संयोजकत्वमा बनेको निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्षमा बुद्दी गुरुङ भोट ल्याएर १५२१ मत ल्याएर र महासचिवमा डा.केशव थापा १५११ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

महासचिवमा बिजयी डा.केशव थापा 

विभिन्न २४ पदका लागि चुनावी मैदानमा ४४ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका थिए । कुल मतदाता ४४५८ रहेकोमा ३७६६ (८४.४८%) मत खसेको थियो।

एनआरएनए कोरियाको को ९औं मअधिवेशन जुलाई २९ तारिख यसैगरी बन्द सत्र ३० तारिख बिहान ९ बजे वाट १२ बजे सम्म र निर्वाचन ३० नै तारिख दिउसो २ बजे देखि राति १० बजे सम्म‌ गरेर सम्पन्न भएको थियो ।

निर्वाचित हुने पदाधिकारी हरु: अध्यक्ष बुद्दी गुरुङ १५११

बरिष्ठ उपाध्यक्ष: पार्वती मोक्तान २२१८

उपाध्यक्षमा: तारा पुन मगर १७५७,हरि प्रसाद भट्टराई १४५१,सुनिल १०९८ विजयी 

 

महिला उपाध्यक्ष: आरती ह्योल्मो १४१४

 

महिला उपाध्यक्षमा विजयी आरति ह्योल्मो

महासचिव:डा.केशव थापा १५११

युवा संयोजक: युविन श्रेष्ठ १८३७

कोषाध्यक्ष: भक्त बहादुर गुरुङ १९७८

सह-कोशाध्यक्ष: विष्णु बुढाथोकी १६६५

सचिव:पुस्कर बुढाथोकी १६९९,कमल भण्डारी १२४०

महिला संयोजक:निला राइ २२३२

सदस्य हरु: सपना अधिकारि२१३३,बिन्दु शाह२२०६ , बिष्णु बहादुर रखाल१२८२, बिष्णु रेग्मी१४९१,मगल प्रसाद१५७९,सुदनजुराजन१६१८,गगा राजन मगर१७१०

आइसिसी सदस्य निर्विरोध: बुद्दी प्रसाद नेपाल, दिपक पुन,हर्क मान गुरुङ,डा.रोशन शर्मा पौडेल 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×