Advertisement
Advertisement

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

Advertisement
Advertisement

दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृतिक आदानप्रदान संघको प्रस्तुतिमा चलचित्र दक्षिण कोरियाको किम्हे र बुसानस्थित देयोनमा प्रदर्शन गर्न लागिएको हो।

आयोजकका अनुसार चलचित्रको पहिलो प्रदर्शन आगामी डिसेम्बर ६ तारिख आइतबार किम्हेस्थित CGV सिनेमा हलमा हुनेछ। उक्त दिन दिउँसो १२:३० बजे हल खुल्ने र १ बजेबाट चलचित्र प्रदर्शन सुरु हुनेछ। गिम्हेको CGV सिजिभी सिनेमा हल, 137 Naeoejungang-ro, Gimhae-si, Gyeongsangnam-do — होमप्लसको ठीक अगाडि रहेको उक्त सिनेमा हल होमप्लसको ठीक अगाडि पर्दछ।
त्यसैगरी, दोस्रो प्रदर्शन डिसेम्बर ८ तारिख मंगलबार बुसानको देयोनस्थित CGV सिनेमा हलमा हुनेछ। पोस्टरमा उल्लेख भएअनुसार उक्त दिन बिहान ९:३५ बजे हल खुल्ने र १०:२० बजे चलचित्र सुरु हुनेछ। देयोनस्थित ७३–१५ देयोनदोङ, नामगुमा रहेको सिनेमा हल क्यङ्सङ विश्वविद्यालय स्टेसनको गेट नम्बर ६ नजिकै पर्दछ।
दक्षिण कोरियामा रहेका नेपाली दर्शकलाई लक्षित गरी आयोजना गर्न लागिएको विशेष प्रदर्शनमा विभिन्न संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानहरूले समेत सहकार्य र सहयोग गरेका छन्। कार्यक्रममा Knice Education Consultancy, Nice Education Consultancy, Gurkha Mobile र GKS Korea लगायत शैक्षिक तथा टेलिकम साझेदारका रूपमा जोडिएका छन्।
त्यस्तै, Prakriti Patera वित्तीय साझेदार र Samsung क्रेडिट कार्ड साझेदारका रूपमा रहेका छन्। Bishal Aawaj, NEB, Hamro Kantipur र Illaka Khabar मिडिया साझेदार रहेका छन्। Everest View Restaurant, Himalayan Restaurant, Namaste Restaurant, Lumbini Restaurant, Royal Durbar, Little India, Junggopon Bank तथा झिल्के समाजलगायत संस्थाहरूले पनि विशेष सहयोग गरेका छन्।
चलचित्रको टिकट तथा अन्य जानकारीका लागि आयोजकले 010-2142-3117 — अमर जंग गिरी, 010-3470-3398 — पारस शर्मा, 010-8031-6015 — अभिलाष भट्ट, 010-5954-4092 — भोजराज भट्ट, 010-6751-9677 — युनान चाम्लिङ, 010-5764-6226 — रोशन अधिकारी, 010-7569-9806 — बिपन कार्कीलाई सम्पर्क गर्न अनुरोध गरेका छन्।
दक्षिण कोरियामा रहेका नेपाली चलचित्रप्रेमीहरूलाई लक्षित गरी आयोजना हुन लागेको उक्त प्रदर्शनले नेपाली चलचित्रको प्रवर्द्धनसँगै प्रवासमा रहेका नेपालीबीच मनोरञ्जन र भेटघाटको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृत...
छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×