Advertisement
Advertisement

Day: ८ मंसिर २०८३, सोमबार ०३:०४

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृतिक आदानप्रदान संघको प्रस्तुतिमा चलचित्र दक्षिण कोरियाको किम्हे र बुसानस्थित देयोनमा प्रदर्शन गर्न लागिएको हो। आयोजकका अनुसार चलचित्रको पहिलो प्रदर्शन आगामी डिसेम्बर ६ तारिख आइतबार किम्हेस्थित CGV सिनेमा हलमा हुनेछ। उक्त दिन दिउँसो १२:३० बजे हल खुल्ने र १ बजेबाट चलचित्र प्रदर्शन सुरु हुनेछ। गिम्हेको CGV सिजिभी सिनेमा हल, 137 Naeoejungang-ro, Gimhae-si, Gyeongsangnam-do — होमप्लसको ठीक अगाडि रहेको उक्त सिनेमा हल होमप्लसको ठीक अगाडि पर्दछ। त्यसैगरी, दोस्रो प्रदर्शन डिसेम्बर ८ तारिख मंगलबार बुसानको देयोनस्थित CGV सिनेमा हलमा हुनेछ। पोस्टरमा उल्लेख भएअनुसार उक्त दिन बिहान ९:३५ बजे हल खुल्ने र १०:२० बजे चलचित्र सुरु हुनेछ। देयोनस्थित ७३–१५ देयोनदोङ, नामगुमा रहेको सि...