Advertisement
Advertisement

जनजाति महासंघ दक्षिण कोरियाले “२९ औ विश्व आदिवासी दिवस २०२३” अगस्ट २० मा मनाउने 

Advertisement
Advertisement

जनजाति महासंघ दक्षिण कोरियाले “२९ औ विश्व आदिवासी दिवस २०२३” अगस्ट २० मा मनाउने 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “रैथाने ज्ञान, सीप, कला,साहित्य, संस्कृति एवम् खाद्य परम्पराहरु लाई संरक्षण प्रवर्द्धन र विकास गर्दै पहिचान र अधिकार प्राप्तीको सांस्कृतिक आन्दोलनमा एकाकार बनौ ” भन्ने मुल नारा लिएर आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले अगस्ट २० मा दक्षिण कोरियाको राजधानी सउलको 서울시 총로구 우정국로 55 조계사 내 역사문화 공연장 मा “२९ औं विश्व आदिवासी दिवस” मनाउने भएको छ । 

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको मूल आयोजना र महासंघको सम्बन्ध क्षेत्रिय कमिटीहरु बुसान शाखा ,छेजु शाखा सम्पुर्ण जातीय संस्थाहरूको सहआयोजनामा नेपाली रैथाने कला साहित्य सस्कृतिक एवं स्थानीय खाद्य परम्परालाई संरक्षण प्रवर्धन एवं बजारीकरण गर्ने उद्देश्यसहित पहिचानको पक्षमा सांस्कृतिक आन्दोलनको रुपमा “२९ औं विश्व आदिवासी दिवस” मनाउन लागेको आयोजनकले विशाल आवाज लाइ जानकारी दिएको छ। 

कार्यक्रममा जनजाती महासंघमा आबद्द जातीय समुदायहरु शेर्पा, तामाङ, मगर, गुरुङ ,राई, लिम्बु र थारु समुदायको मौलिक सांस्कृतिक नृत्य एवं झाकी प्रदर्शन, यसैगरी शेर्पा र तामाङ समुदायको “खाप्से, कुथुक”, मगर समुदायको “बारा बुटुक”, गुरुङ समुदायको प्ला क्यहे (बब्रे रोटि) ,राई ,लिम्बु समुदायको “वाचिपा”, लिम्बु समुदायको “याङ्बेन” र थारु समुदायको घाेङी र माछा लगायतका परम्परागत मौलिक परिकार हरु प्रदर्शन हुनुका साथै विभिन्न मातृभाषा एवम् उत्पीडन समुदायको हकहित, अधिकार र पहिचान एवं आदिवासी सौन्दर्य शास्त्रमा लेखिएका साहित्य सिर्जना हरूको प्रस्तुतिको साथमा अन्य बेजोड सांस्कृतिक प्रस्तुति रहने कार्यवाहक अध्यक्ष शुभराज भोम्जनले बताउनुभयो।

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको मूल आयोजना र महासंघको सम्बन्ध क्षेत्रिय कमिटीहरु बुसान शाखा ,छेजु शाखा लगायत नेपाल मगर संघ गणतन्त्र कोरिया,तमू धीं दक्षिण कोरिया, नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, किरात राइ यायोक्खा दक्षिण कोरिया,किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया, शेर्पा संघ दक्षिण कोरिया, थारु कल्याणकारी सभा दक्षिण कोरिया, ह्योल्मो सम्पर्क समिति दक्षिण कोरिया,नेवा:पुच: दक्षिण कोरिया, थकाली सेवा समाज दक्षिण कोरिया, छन्त्याल परिवार दक्षिण कोरिया, प्रबासी भुजेल समाज दक्षिण कोरिया, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरिया, आदिवासी-जनजाति साहित्यकार /लेखक महासघ दक्षिण कोरिया लगायत द्वारा आयोजित हुने बिगतका वर्षहरु झै यो वर्ष पनि भब्यताका साथ “विश्व आदिवासि दिवस” सभ्य र भव्यताका साथ सफल पार्न सम्पुर्ण संघ संस्था , विधार्थी, पत्रकार लगायत विभिन्न शिलशिलामा दक्षिण कोरियामा बसोबास गर्दै आउ‌नुभएको सम्पूर्ण नेपाली जनसमुदायमा सहभागी भैदिनुहुन आयोजकले आग्रहसमेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Skuteczne strategie zarządzania kapitałem w online kasynie w Polsce

Skuteczne strategie zarządzania kapitałem w online kasynie w PolsceWitajcie! Nazywam się Paweł Nowak i jako ekspert w dziedzinie g...

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×