Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो कर्मचारी ,तलब १लाख ५० हजार सम्म !विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था

Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो कर्मचारी ,तलब १लाख ५० हजार सम्म !विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था

नेपालमै गएर स्वरोजगार हुने सुवर्ण अवसर राष्ट्रिय स्वतन्त्र पार्टी ले निकाल्यो नेपालमै नेपाली हरुको लागि कामको अवसर विदेशमा हुने हरुको लागि नेपाल फर्कन फ्रि प्लेन टिकटको ब्यवस्था

राष्ट्रिय स्वतन्त्र पार्टीले कर्मचारी माग गरेको छ। पार्टीले बिभिन्न पदहरूको लागी भ्याकेन्सी खुल्ला गर्दै आकर्षक तलबमान समेत सार्वजानिक गरेको हो। यस अघि नेपालमा गएर काम गर्न चाहनेहरूको लागी फ्रि टिकटको व्यवस्था गर्ने सभापति रवि लामिछानेले सार्वजानिक मन्चबाट नै घोषणा गरेका थिए। अब ईच्छुक नेपाली नागरिकहरूले jobs@rspnepal.org मा ईमेल पठाउन सक्नेछन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×