Advertisement
Advertisement

अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने

Advertisement
Advertisement

अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने

 विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “नोन्सान नेपाली एकता। सामाजिक कार्य हाम्रो प्रतिबद्धता” भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापना भएको नोन्सान नेपाली एकता समाजले २०२३ अगस्ट ६ तारिख आइतबार का दिन भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ।

मनमोहक दृश्यावलोकन , स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने भ्रमण तथा वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको पर्यटकीय स्थल DAECHON BEACH (대천 해수 욕장)  मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ४०००० वन र पुरुष हरुको हकमा ५०००० वन शुल्क SHERPA PASANG NORBU को WOORI BANK को खाता नम्बर 1002851777668 मा सिट सीमित भएकोले मिती अगस्ट ५ बेलुकासम्ममा सहभागि शुल्क ट्रान्सफर गरेर सिट सुरक्षित गर्नुपर्ने छ। 

अगस्ट ६ तारिख बिहान ८:३० नोन्सान सिजाङ (नेपाली रेष्टुरेण्ट) अगाडि उपस्थित भएर सबै जना एकैसाथ Daechon Beach (대천 해수 욕장 ) जाने बसको समेत व्यबस्था गरिएको र Beach को किनारामा घुमघाम तथा पौडि खेल्न सकिने,नेपाली स्वादिष्ठ खानाको साथै मेक्चु,सोजु,तथा चिसो पेय पदार्थ को समेत ब्याबस्था गरिने आयोजकले जनाएको छ।

अगस्ट ६ मा हुने नोन्सान नेपाली एकता समाजको भ्रमण तथा वनभोज कार्यक्रम २०२३ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य, खेलाडी लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, पत्रकार एवं सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत दक्षिण कोरिया बासि सम्पुर्णमा उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×