Advertisement
Advertisement

छल्लानाम्दो ख्वाङ्जुमा बृहत् भलिबल प्रतियोगिता आयोजना हुने

Advertisement
Advertisement

छल्लानाम्दो ख्वाङ्जुमा रहेको ख्वाङ्जु भलिबल क्लब ले यहि अगस्ट १३ तारिक आइतबारका दिन बृहत मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

‘सामाजिक सद्भभाब र सहिष्णुता सहित सबैको एकता’ भन्ने मुल नारा बोकेर आयोजना गर्न लागेको प्रतियोगितामा कोरियामा रहेका सम्पुर्ण भलिबल क्लब हरुलाइ आफ्नो टिम सहित उपस्थित जनाउन आयोजक क्लब ले हार्दिक आग्रह गरेको छ । 

ख्वाङ्जु भलिबल क्लब बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रहेता पनि पहिलो पटक यसरी बृहत रूपमा प्रतियोगिता गर्न लागेको क्लबका क्याप्टेन अमृत सुनार ले जानकारी दिएका छन् । पहिलो पटक भए पनि आयोजक क्लब का तर्फबाट ब्यबस्थापनमा कुनै पनि कमि कमजोरी हुन नदिने क्लबका म्यानेजर सोमु भलन्जा छन्त्याल ले बताए । भलिबल प्रतियोगिता लाई प्रत्यक्ष्य रूपमा सहयोग गर्न नेपाली सामुदायिक समिती ख्वाङ्जु , कृकेट क्लब ख्वाङ्जु , फुटबल क्लब ख्वाङ्जु ले ब्यबस्थापनमा पुर्ण सहयोग गर्ने बताइएको छ । 

प्रतियोगितामा उपस्तिथि जनाउन चाहने टिम हरुलाइ अगस्ट ६ तारिक सम्म आफ्नो टिम दर्ता गर्न आयोजक ले आह्वान गरेको छ । आयोजक ले टिम दर्ता दस्तुर २ लाख वन राखेको छ । साथै प्रथम हुने टिम लाई ट्रफी सहित ९ लाख वन र दोश्रो हुने टिम लाई ट्रफी सहित ६ लाख वन पुरस्कार को ब्यबस्था गरिएको आयोजक ले जनाएको छ । उत्कृष्ट खेलाडी र अनुशाशित खेलाडी लाई प्रोत्साहन सहित सम्मान पत्र र ट्रफी को ब्यबस्था समेत गरिएको आयोजक टिम ले जनाएको छ । 

ख्वाङ्जुमा पहिलो पटक गर्न लागिएको भलिबल प्रतियोगिता लाई सफल पार्न ख्वाङ्जु मा रहेका सबै साथिहरु तत्पर रहेका ले कोरियामा रहेका सम्पुर्ण भलिबल टिम हरुलाइ सहभागीता जनाउन नेपाली सामुदायिक समितिका सचिब प्रकाश पराजुली ले हार्दिक आग्रह गरेका छन् ।

मिति – अगस्ट १३ तारिक आइतबार

टिम दर्ता शुल्क – २ लाख वन 

टिम दर्ता अन्तिम मिति – अगस्ट ६ तारिक

स्थान – 광주 수완문화체육센터

광주 광산구 왕버들로 132번 길 11

सम्पर्क 

अमृत सुनार ०१०-६४४२-६३७६

सोमु भलन्जा छन्त्याल ०१०-५९३१-१५८७ 

एजिन लामा ०१०-२३६७-९२२५

सन्दिप मगर – ०१०-६७३८-९३२१

प्रकाश पराजुली – ०१०-६६८३-६६९२

राजु श्री – ०१०-८४९५-९७०२

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×