नाम्जी फुटबल क्लबलाइ प्रथम उल्सान कप फुटबल प्रतियोगिता 2023 को उपाधि
सम्वातदाता:बिश्व ब्यापी महामारी कोरोना कोभिड भाइरस रोगको प्रकोपबाट ग्रसित लामो समयको अन्तरालपछि उल्सान फुटबल क्लब र हिमालय फुटबल क्लबको संयूक्त रुपमा आयोजना गरिएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जी फुटबल क्लबले चुम्न सफल भएको छ l
दक्षिण कोरियाको दक्षिणी भेगम़ा अवस्थित अति सुन्दर उल्सान शहरम़ा सम्पन्न भएको फाइनल खेलमा नाम्जी फुटबल क्लबको तर्फबाट रमेश गुरुङ्ग र सन्तोष शेर्माको 1- 1 गोलको मदतले गुनसान फुटबल क्लबलाई शुन्यको बिरुद्ध दुई गोलले पछि पार्दै नाम्जी फुटबल क्लब प्रथम उल्सान कपको बिजेता बन्न सफल भएको थियो l
कर्मभूमिमा रहेर एकताको भावना र आत्मा सम्मानको सामुहिक भेटघाट साथै खेलकुदको मध्यमबाट मनोरन्जन होस् भन्ने हेतुले आयोजना गरिएको उक्त फुटबल प्रतियोगितामा आयोजक सहित 21 फुटबल टिमको सहभागिता र...
५ असार २०८०, मंगलवार ०६:४६५ असार २०८०, मंगलवार ०६:४६५ असार २०८०, मंगलवार ०६:४६ by विशाल श्रेष्ठNo Comments
सउल फ्रेण्डसिप फेस्टिबलमा सोनसिक द्वारा नेपाली नृत्य
मेघनाथ पौडेल, सउल कोरिया ।सउल महानगरपालिका द्वारा गत जून १७ मा सउलमा आयोजित सउल फ्रेण्डसिप फेस्टिबल-२०२३ मा नेपाली कला र संस्कृतिको प्रतिनिधित्व गर्दै नेपाली कलाको प्रदर्शन भएको छ । बहु-सांस्कृतिक माहोलका बिच सम्पन्न सउल फ्रेण्डसिप फेस्टिबलमा नेपाली बिधयार्थी समाज (सोनसिक) को ‘गोरखाली आरोहण’ नामक नेपाली सांस्कृतिक समूहले नेपालको प्रतिनिधित्व गर्दै चार वटा नेपाली नृत्यहरु प्रस्तुत गरेको थियो ।
सउल महानगरपालिकाले बिभिन्न देश सँग सांस्कृतिक आदान प्रदान गर्ने उद्यस्यका साथ बिभिन्न देशलाईहरुलाई आ-आफ्नो देशको संस्कृति झल्किने प्रस्तुति दिनका लागि कोरिया स्थित राजदूतावासहरुमा पत्राचार गरेको थियो । त्यसै क्रममा नेपाली राज्यदूताबासले कोरियामा रहेका नेपालीहरुको प्रतिनिधित्व गरीदिनका लागि सोनसिकलाई सिफारिस गरेको थियो ।
सोनसिक क...
५ असार २०८०, मंगलवार ००:१२५ असार २०८०, मंगलवार ००:१२५ असार २०८०, मंगलवार ००:१२ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० आषाढ ०५ गते (मंगलवार)
मेष : आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
वृष : आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मिथुन : आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । शुभ चिन्तकबाट साथ, सहयोग र सम्मान पाइनेछ ।
कर्कट : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।
सिंह : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।
कन्या : आज विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने ...
४ असार २०८०, सोमबार ०६:४१४ असार २०८०, सोमबार ०६:४१४ असार २०८०, सोमबार ०६:४१ by विशाल श्रेष्ठNo Comments
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा "नीरफूल" सउल सो प्रदर्शन गर्ने
विशाल श्रेष्ठ,दक्षिण कोरिया- "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले "दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ" ट्रेन लाईन न:-१ दोङम्यो स्टेशन ८,९ नं गेटबाट निस्केर सिधा १५०मि. आगडि, dongdemun नाजिक.. 사울 종로구 지봉로5길 7-5 (종로구민회관 मा जुन २५ तारिख का दिन १२ बजे नेपाली कथानक चलचित्र "नीरफूल" प्रदर्शन गर्ने भएको छ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।
फिल्म नेपालमा जेठ २६ गते रिलिज भएको थियो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वा...
३ असार २०८०, आईतवार ०९:०९३ असार २०८०, आईतवार ०९:०९३ असार २०८०, आईतवार ०९:०९ by विशाल श्रेष्ठNo Comments
नेपाली सम्पर्क समिति दक्षिण कोरियाद्वारा आगामी छुसक मा हुने कार्यक्रम बाँडफाँड तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संस्थाहरूको छाता संस्था नेपाली सम्पर्क समिति (NCC) द्वारा दोङ्देमुन स्थित निक ट्राभलको हलमा विगतका खण्ड कालदेखि गरिँदै आइरहेको सांस्कृतिक कार्यक्रमको बाँडफाँड तथा प्रदेश,क्षेत्रिय, जनजाति र धार्मिक संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्ष हरि प्रसाद खनालको सभापतित्वमा तथा नेपाल राजदूतावासका नियोग उपप्रमुख श्री पुष्पराज भट्टराई को प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी अगुवा व्यक्ति हरुको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमवाट आउदो छुसक मा विभिन्न जिल्लाका संघसंस्थाहरुले आयोजना गर्ने सांगीतिक ...
१ असार २०८०, शुक्रबार ००:२११ असार २०८०, शुक्रबार ००:२११ असार २०८०, शुक्रबार ००:२१ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० आषाढ ०१ गते (शुक्रवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्य अघि बढ्नेछ । शेयर बजरको कारोबारमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ...
३२ जेष्ठ २०८०, बिहीबार ०९:५९३२ जेष्ठ २०८०, बिहीबार ०९:५९३२ जेष्ठ २०८०, बिहीबार ०९:५९ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा सोनाम शेर्पाले उम्मेदवारी दिने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता सोनाम शेर्पाले सचिव पदमा उम्मेदवारी दिने भएका छन्।
ADVERTISEMENT|SIMRIK
सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका सङ्खुवासभा घर भइ सन् २०१५ मा इपिएस मार्फत कोरिया आइ बिगत ८ वर्ष देखि हाल दक्षिण कोरियामा कार्यरत सोनाम शेर्पा हाल छुङछङनामदो प्रान्तमा कार्यरत छन् । बिगत १५ वर्ष देखि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, युुएई बसिसकेका ...
३१ जेष्ठ २०८०, बुधबार १३:०२३१ जेष्ठ २०८०, बुधबार १३:०२३१ जेष्ठ २०८०, बुधबार १३:०२ by विशाल श्रेष्ठNo Comments
जुलाई २२/२३ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाले बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा हाम्रो एकता,हरेक दु:ख-सुखमा साथ दिने हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर कोरियामा रहेका गोरखा बासि हरु मिलेर स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरियाले २०२३ जुलाई २२/२३ मा बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ।
मनमोहक दृश्यावलोकन , स्थानीय कलाकारहरूको संगीतिक प्रस्तुतिसँगै स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको नेपाली हरुको बुद्धको मूर्ति भएको आसपासका स्थान 용인 सहरको 로드 47 펜센,용인 मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ७०००० वन र पुरुष हरुको हकमा ९०००० वन शुल्क 고르카 패밀리 코리아 को IBK BANK को खाता नम्बर 215105686040...
३१ जेष्ठ २०८०, बुधबार १२:२१३१ जेष्ठ २०८०, बुधबार १२:२१३१ जेष्ठ २०८०, बुधबार १२:२१ by विशाल श्रेष्ठNo Comments
कोरियन स्टारलाई साइन गर्न पिएसजी सफल
फ्रेन्च क्लब पिएसजी कोरियन स्टार मिडफिल्डर काङ-इन लीलाई भित्राउन सफल भएको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार काङ-इन ली र पिएसजी बिच दीर्घकालीन सम्झौताको लागि पूर्ण रूपमा मौखिक सहमति भएको छ।
कोरियन स्टार काङ-इन लीलाई पिएसजीले स्पेनिस क्लब मल्लोर्काबाट साइन गरेको हो र रिपोर्ट अनुसार उनले पिएसजी सँगको मेडिकलको महत्त्वपूर्ण भाग पनि पुरा गरेका छन्। उनको लागि पिएसजीले €२० मिलियनको ट्रान्सफर सुल्क तिर्ने रिपोर्ट रहेको छ।
२२ वर्षीय मिडफिल्डर २०२१मा भ्यालेन्सियाबाट मल्लोर्कामा आएका थिए भने मल्लोर्कामा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ जसको कारण उनी माथि पिएसजी सहित अन्य धेरै क्लबहरूको नजर रहेको थियो।
२०२१/२२ सिजनमा उनको प्रदर्शन निकै उत्कृष्ट रहेको छ। उनको ड्रीबल गर्ने क्षमता र गोल अवसर सिर्जना गर्ने क्षमताको निकै प्रशंसा ...
३० जेष्ठ २०८०, मंगलवार ११:१२३० जेष्ठ २०८०, मंगलवार ११:१२३० जेष्ठ २०८०, मंगलवार ११:१२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ 29/30 तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट कास्की परिवार दक्षिण कोरियाकी अध्यक्ष आरती ह्योल्मोले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने हुनु भएको छ।
ADVERTISEMENT|SIMRIK
सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका आरती अनेक समस्याहरु आइपर्दा होस ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्।
विदेशमा ...