Advertisement
Advertisement

नाम्जी फुटबल क्लबलाइ प्रथम उल्सान कप फुटबल प्रतियोगिता 2023 को उपाधि

Advertisement
Advertisement

नाम्जी फुटबल क्लबलाइ प्रथम उल्सान कप फुटबल प्रतियोगिता 2023 को उपाधि

सम्वातदाता:बिश्व ब्यापी महामारी कोरोना कोभिड भाइरस रोगको प्रकोपबाट ग्रसित लामो समयको अन्तरालपछि उल्सान फुटबल क्लब र हिमालय फुटबल क्लबको संयूक्त रुपमा आयोजना गरिएको प्रथम उल्सान कप फुटबल प्रतियोगिताको उपाधि नाम्जी फुटबल क्लबले चुम्न सफल भएको छ l

दक्षिण कोरियाको दक्षिणी भेगम़ा अवस्थित अति सुन्दर उल्सान शहरम़ा सम्पन्न भएको फाइनल खेलमा नाम्जी फुटबल क्लबको तर्फबाट रमेश गुरुङ्ग र सन्तोष शेर्माको 1- 1 गोलको मदतले गुनसान फुटबल क्लबलाई शुन्यको बिरुद्ध दुई गोलले पछि पार्दै नाम्जी फुटबल क्लब प्रथम उल्सान कपको बिजेता बन्न सफल भएको थियो l

कर्मभूमिमा रहेर एकताको भावना र आत्मा सम्मानको सामुहिक भेटघाट साथै खेलकुदको मध्यमबाट मनोरन्जन होस् भन्ने हेतुले आयोजना गरिएको उक्त फुटबल प्रतियोगितामा आयोजक सहित 21 फुटबल टिमको सहभागिता रहेको थियो l

” बि ” पोलबाट सेमीफाइनलम़ा मोक्पो फुटबल क्लबलाई पराजित गरि गुनसान फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने ” ए ” पोलबाट सुवन फुटबल क्लबलाई पराजित गर्दै नाम्जी फुटबल क्लबले फाइनल भिड्न्त सुरक्षित गरेको थियो l

उक्त फुटबल प्रतियोगिताको बिजेता टिम नाम्जी फुटबल क्लबले नगद 30 लाख वान सहित ट्रफि मेडल र प्रमाण पत्र हासिल गर्यो भने उपबिजेता टिम गुनसान फुटबल क्लबले नगद 20 लाख वान ट्रफि मेडल र प्रमाण पत्रम़ा चित्त बुझाउन बाध्य भएको थियो l

साथै ब्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलरक्षक गुनसान फुटबल क्लबका शरण खडका चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार मोक्पो फुटबल क्लबका अबिनाश कार्की, उत्कृष्ट रक्षापन्त्ति नाम्जी फुटबल क्लबका हरि हरेन्द्र थापाले प्राप्त गर्यो भने सर्बोकृष्ट खेलाडीको उपाधि नाम्जी फुटबल क्लबका खेम मगरलाइ घोषित गरिएको थियो l उत्कृष्ट खेलाडीहरुलाइ प्रोत्साहन स्वरूप जनही 1 – 1 लाख वान र ट्रफि सहित प्रत्येक म्याचम़ा man of the match पनि प्रदान गरिएको थियो l

कार्यक्रमको समापन समारोहम़ा अतिथिहरु नेपाल फुटबल महासंघका ब्रो o तमू , उल्सान बैदेशिक सहायता केन्द्रका निर्देशक park yuree , फुटबल क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

सहयोगी दाताहरु GKS टेलिकम पार्टनर , Namaskar Travels , JRF Global Remittance Company, Ulsan Nepal Community, Ulsan Support Center For Foreign Residents लगायत अन्य सस्थागत सहयोगीहरु ब्यक्तित्बहरु रहेको थियो भने मिडिया सहयोगी Goalnepal. Com ले प्रत्यक्ष प्रशारण गरेको थियो l

अत्यन्तै व्यवस्थित र सौहार्दपूर्ण बातावरणम़ा सम्पन्न उक्त फुटबल प्रतियोगिता कार्यक्रमलाइ सब्य, भब्य रुपमा सफल बनाउन अहोरात्र खटिनु हुने स्वयम सेवकहरु, उपस्थित सम्पूर्ण फुटबल क्लबहरु र हातेमालो गरिदिने सहयोगी दाताहरुलाइ आयोजक कमिटीका संयोजक फिलिप गुरुङ्गले स्वागत धन्यबाद ज्ञापन गर्नु भएको थियो lजय नेपाली फुटबल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!

Existují v Chance Casino skryté bonusy? Jak na ně narazit!Ahoj, jmenuji se Jan Novák a rád bych se s vámi podělil o svou zkušenost...

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?

Jaké varianty stolních her najdete v online ruleta Kajot Casino?Dobrý den, jmenuji se Martin Novák a dnes se s vámi podělím o své ...

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magt

Hvordan menu-strukturen påvirker spiloplevelse på Vinder Casino: Designets magtMit navn er Mikkel Sørensen, og i denne artikel vil...

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×