Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरिया को सचिव पदमा सोनाम शेर्पाले उम्मेदवारी दिने

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरिया को सचिव पदमा सोनाम शेर्पाले उम्मेदवारी दिने

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता सोनाम शेर्पाले सचिव पदमा उम्मेदवारी दिने भएका छन्।

  ADVERTISEMENT|SIMRIK

सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका सङ्खुवासभा घर भइ सन् २०१५ मा इपिएस मार्फत कोरिया आइ बिगत ८ वर्ष देखि हाल दक्षिण कोरियामा कार्यरत सोनाम शेर्पा हाल छुङछङनामदो प्रान्तमा कार्यरत छन् । बिगत १५ वर्ष देखि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, युुएई बसिसकेका शेर्पा अनेक समस्याहरु आइपर्दा ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न सामाजिक संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ वाट श्रमिकहरूका सुख दुःख मा साथ दिने तथा धेरै कुराहरू सिक्ने अनि सिकाऊने गर्दै आएका छन्।

  बिगतमा पटक पटक एनआरएनए कोरियामा भ्रष्टाचार भएका कुराहरू र श्रमिक मैत्री एनआरएनए नारामा मात्र सीमित रहेको कुराहरू देखेर सुनेर भोगेर ठूला ठुला कुराहरू भन्दा पनि श्रमिक मैत्री एनआरएनए भनेको केहो भन्ने अनुभूति दिलाउन सम्पूर्ण श्रमिकहरूको समस्या समाधानलाई प्रथम प्राथमिकतामा राखी साथै हरेक आर्थिक प्रतिवेदनको पारदर्शितासाथ र कोरियामा रहेको सम्पूर्ण संघ संस्थाहरुसंग हातेमालो गरि काम गर्ने उद्देश्य बोकि दक्षिण कोरिया बासि नेपाली हरुको साथ, समर्थन, सहयोग र सुझावको अपेक्षा सहित २०२३~२०२५ को लागी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सचिव पदको लागि उम्मेदवारी घोषणा गरेको बताउछन्।

सोनाम शेर्पाको मुख्य एजेण्डा हरु:

1. NRNA कोरियामा भ्रष्टाचार विरुद्ध खबरदारी ।

2. कोरियामा काम परिवर्तनको समय बासस्थान अभाव पुरा गर्न सकेसम्म धेरै ठाँउमा सेल्टर स्थापना गर्ने ।

3.विद्यार्थी र मजदुरको समस्यालाई प्रथम प्राथमिकता मा राखेर काम गर्ने जस्को लागि हट लाइन नम्बरको ब्यवस्था पनि गर्ने ।

4. कार्यस्थलमा विभिन्न कारण विभिन्न किसिमको तनाव समस्याहरु हुने गर्छ जस्को कारण मानसिक रोग तथा आत्महत्या सम्म गर्न सक्छन् । त्यसैले त्यस्तो व्यक्ति हरुलाइ आफू एक्लै नभएको र हामी सधैं आफ्नो साथ दिन तयार रहेको आभास गराइ समस्या समाधान गर्ने । इत्यादि विभिन्न कार्यस्थल का समस्यालाई कसरी समाधान गर्न सकिन्छ सम्बन्धित निकाय सङ्ग छलफल गरि समाधान निकाल्ने ।

5. आर्थिक पारदर्शिताको लागि मासिक अथवा त्रैमशिक अर्थिक प्रतिबेदन सार्बजनिक गर्ने।

6. प्रत्येक कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने।

7. बाकी कामहरु आवस्यकता अनुसार गर्दै जाने ।

आफ्नो हुटहुटी एनआरएनए कोरिया लाई मजदुर मैत्री एनआरएनए बनाउने नै हेा । आफ्नो जीतको आधार दक्षिण कोरिया बासि नेपाली हरुको अमुल्य भोट नै निर्णायक बन्ने भएको कारण स्वच्छ भ्रष्टाचार मुक्त एनआरएनए बनाउनको लागि अत्यधिक भोट दिइ बिजयी गराईदिनु हुन विनम्र अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

So erkennen deutsche Nutzer die echte Domain mit ICE Casino Phishing-Schutz

So erkennen deutsche Nutzer die echte Domain mit ICE Casino Phishing-SchutzHallo, mein Name ist Max Müller, und ich bin leidenscha...

Průvodce světem free spinů: Max Casino a jejich volné otočky

Průvodce světem free spinů: Max Casino a jejich volné otočkyJmenuji se Martin Novák a jsem nadšenec do online hazardních her. V to...

Jak ‘Hit Rate’ ovlivňuje volbu her pro online automaty?

Jak 'Hit Rate' ovlivňuje volbu her pro online automaty?Jsem Jan Novák, odborník na online automaty a herní strategie. Při výběru n...

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×