Advertisement
Advertisement

कोरियन स्टारलाई साइन गर्न पिएसजी सफल

Advertisement
Advertisement

कोरियन स्टारलाई साइन गर्न पिएसजी सफल

फ्रेन्च क्लब पिएसजी कोरियन स्टार मिडफिल्डर काङ-इन लीलाई भित्राउन सफल भएको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार काङ-इन ली र पिएसजी बिच दीर्घकालीन सम्झौताको लागि पूर्ण रूपमा मौखिक सहमति भएको छ।

कोरियन स्टार काङ-इन लीलाई पिएसजीले स्पेनिस क्लब मल्लोर्काबाट साइन गरेको हो र रिपोर्ट अनुसार उनले पिएसजी सँगको मेडिकलको महत्त्वपूर्ण भाग पनि पुरा गरेका छन्। उनको लागि पिएसजीले €२० मिलियनको ट्रान्सफर सुल्क तिर्ने रिपोर्ट रहेको छ।

२२ वर्षीय मिडफिल्डर २०२१मा भ्यालेन्सियाबाट मल्लोर्कामा आएका थिए भने मल्लोर्कामा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ जसको कारण उनी माथि पिएसजी सहित अन्य धेरै क्लबहरूको नजर रहेको थियो।

२०२१/२२ सिजनमा उनको प्रदर्शन निकै उत्कृष्ट रहेको छ। उनको ड्रीबल गर्ने क्षमता र गोल अवसर सिर्जना गर्ने क्षमताको निकै प्रशंसा हुने गरेको छ जसको कारण धेरै स्टार खेलाडीहरू सँगको सुचीहरूमा उनको नाम पनि परेको थियो।

काङ-इन लीले हाल सम्म मल्लोर्कामा ७३ खेल खेलेका छन्- सो क्रममा उनले ७ गोल र १० असिस्ट गरेका छन्। २०२२को फिफा विश्वकपमा पनि उनी दक्षिण कोरियाको महत्त्वपूर्ण खेलाडीको रूपमा रहेका थिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×