Advertisement
Advertisement

अन्तराष्ट्रिय

एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव

एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अपराध, जानकारी, विदेश, समाचार
एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव दक्षिण कोरियामा आगामी जुलाइ २९/३० तारिख गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नवौं महाधिवेशन हुने तय भएको छ । जति महाअधिवेशन नजिकिँदैछ, त्यति नै मात्रामा उम्मेदवारहरूको प्रचार–प्रसारले तीव्रता पाएको छ ।  आसन्न चुनावमा विपिन कुमार गुरुङ, बुद्दी गुरुङ र सन्जिब कुमार राइ ३ जना अध्यक्षमा उम्मेदवारी दिदै प्यानल सहित नै खडा भएका छन्। चुनावको लागि अध्यक्ष तथा प्यानल हरुको संकल्पपत्र, घोषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गरिरहेका छन् । मतदातालाई प्रभावित गर्नका लागि गर्न सक्ने र गर्न नसक्ने पनि प्रतिबद्धता सार्वजनिक भइरहेका छन् । उम्मेदवार यथार्थपरक प्रतिबद्धताका आधारमा मत माग्नुपर्ने हो । तर, त्यो कुरा गौण हुन्छ र मुख्य कुरा जे–जसरी भए पनि मतदातालाई आफूतिर आकर्षित गर्ने हो र चुनावमा विजयी हुने हो । यस्तो पेच...
कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै
कोरियाबाट पठाएको पैसाले जग्गा किनेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै प्रेमिले गुहारे प्रहरी काठमाडौं। दक्षिण कोरियामा आफूले कमाएको पैसा प्रेमिकाले झ्वाम्म पार्न खोजेपछि एक व्यक्ती प्रहरीकहाँ पुगेका छन्। सुमन राईले ५९ लाख २५ हजार रुपैयाँ प्रेमिका र उनका दिदी बहिनीहरूले खाइदिएको भन्दै प्रहरीकहाँ जाहेरी दिएका थिए। प्रहरीले प्रेमिका भनिएकी मिनाकला राई र उनकी दिदी विजन्ती राईलाई पक्राउ गरेको छ। एक जना अझै फरार छन्। सुमनका अनुसार उनी सन् २०१७ मा दक्षिण कोरिया पुगेका थिए। सामाजिक सञ्जाल चलाउने क्रममा उनको मिनाकलासँग परिचय भएको थियो। पछि उनीहरू नजिकिएर प्रेमि-प्रेमिका सरह कुराकानी गर्थे। सुमनले मिनकलाले विभिन्न बहाना बनाएर आफू र आफ्ना दिदीहरूको खातामा पैसा पठाउन लगाएको बताएका छन्। २०७७ सालमा मिनाकलाले विवाह गरेपछि बस्ने घर चाहिन्छ भन्दै उनलाई पैसा पठाउन लगाएको सुमनको दाब...
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने 

कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, विदेश, समाचार
कोरियाको सिप बिल्डिङ क्षेत्रको परीक्षा कात्तिकमा हुने।सम्भवत उत्पादन तर्फ पुस माघमा र कृषि तर्फ भने 2 बर्स सम्म परिक्षा नहुन सक्ने  काठमाडौँ - रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण सिप बिल्डिङका लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ । कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए । “कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष  कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन, उहाले कारोबारसँग भन्नू भयो , यसैगर...
दुइ मान वनमा आत्मसम्मान नगुमाउनुहोस,जिन्दगीभर पश्चातापको तापमा नराप्नुहोस। -डा.केशव थापा, महासचिव उम्मेदवार 

दुइ मान वनमा आत्मसम्मान नगुमाउनुहोस,जिन्दगीभर पश्चातापको तापमा नराप्नुहोस। -डा.केशव थापा, महासचिव उम्मेदवार 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
दुइ मान वनमा आत्मसम्मान नगुमाउनुहोस,जिन्दगीभर पश्चातापको तापमा नराप्नुहोस। -डा.केशव थापा, महासचिव उम्मेदवार  गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नवौं महाधिवेशन यहि आउँदो जुलाई २९ र ३० तारिखमा हुदैछ। दक्षिण कोरियामा सबै भन्दा ठुलो र सबै भन्दा विवादित संस्थाको परिचय बनाएको NRNA दक्षिण कोरियाको नवौं कार्यसमितिमा प्रवेश प्राप्त गर्नको निम्ति विभिन्न पदहरुमा विभिन्न व्यक्तीहरूले आफ्नो प्रतिवद्धता पत्र सहित उम्मेदवारीको घोषणा गरिसकेको छ। प्रचारप्रसार पनि तीव्र गतिमा अगाडि बढिरहेको छ। करिव पाँच हजार प्रमाणित सदस्यहरुको मतले नवौं कार्यसमिति निर्वाचित हुनेछ। विशाल आवाजले "एन.आर.एन.ए. विशेष कार्यक्रम" अन्तर्गत यस भन्दा अघि तीन जना अध्यक्षको उम्मेदवारहरू लगायत अन्य उम्मेदवारहरुको परिचय मतदाताहरू माझ प्रस्तुत गरिसकेको छ। आज महासचिव पदको लागि उम्मेदवार दिनुभएको डा. केशव थापाक...
“परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” -अनित थपलिया महासचिव उम्मेदवार 

“परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” -अनित थपलिया महासचिव उम्मेदवार 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, विदेश, समाचार
"परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व" -अनित थपलिया महासचिव उम्मेदवार  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइ अध्यक्षमा बनेको टिम बाट अनित थपलियाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ।  एनआरएनए दक्षिण कोरियाको भावी महासचिव को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ। सबै ४० मुनिक...
वेग्वान नेपाली समाजले तिज बिशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम गर्दै

वेग्वान नेपाली समाजले तिज बिशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, समाचार
वेग्वान नेपाली समाजले तिज बिशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम गर्दै मीन बि क, सौल दक्षिण कोरिया:नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा वेग्वान नेपाली समाज थेगुले सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालकी हालकी चर्चित तथा सुमधुर स्वरकी धनी तारा श्रीस मगर तथा कोरियामा भएका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । परदेशी जीवन सुखदुःख एकताको मन , हिमाल जस्तै अटल स्वच्छ नेपाली मन भनेर मुख्य नारा दिइएको यस कार्यक्रमले कोरियामा रहेका नेपालीहरुलाई एकता भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउदै तिज विशेष कार्यक्रममा मनोरञ्जन प्रदान गर्नेछ । वेग्वान नेपाली समाजले संचालन गर्दै आएको सेल्टरलाई संचालन सहयोगार्थ कार्यक्रम गर्न लागीएको वेग्वान समाजले जनाएको छ । कोरियामा रहेका नेपालीहरुलाई परेको समस्यालाई समन्वयको भुमिका निर्वाह गर्दै सहयो...
नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई

नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, देश, भर्खरै, राजनीति, विदेश, समाचार
नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा जित हासिल गर्ने अड्कल बाजि गर्दै अध्यक्ष हुने दावि समेत गरेका छन्। एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध...
जेजुमा जुलाइ 22 तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

जेजुमा जुलाइ 22 तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, देश, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
जेजुमा जुलाइ 22 तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपाल तामाङ घेदुङ जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा राहत कोष स्थापनार्थ सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको जेजु सहरको 제주시 구선로 4,메가타워 롯데시네마 제주아라 मा शनिबारका दिन साझ 7:00 बजे जुलाइ २२ तारिखमा प्रदर्शन हुने भएको छ। भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ । फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर दक्षिण कोरियाको सउल,मोक्पो,सुवन,नोनसान मा सफलताको साथ प्रदर्शन भैसकेको र १६ तारिख बुसानमा समेत प्रदर्शन हुदैछ।चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र...
हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार
हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार) गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट सरोज खड्काले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भएको छ।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व सरोज खड्काले उपाध्यक्ष पदको लागि उम्म...
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, देश, भर्खरै, राजनीति, विदेश, समाचार
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने    संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियाली महान् चाड छुसकमा "डान्स पार्टी महा धमका" आयोजना गर्ने निर्णय गरेको छ। यस अघि पनि २०२० को जनवरी मा कोरियामा आपत्कालिन राहत कोष स्थापना तथा जिल्लामा छात्रवृत्ति कोष वृद्धि गर्ने उदेश्य राखेर आयोजना गरेको कार्यक्रम बाट संकलित रकम बाट नेपालमा हाल १० लाख रुपैयाँको कोष स्थापना गरी छात्रवृत्ति वितरण गर्दै आइरहेको मा यस पटक उक्त कोषलाई वृद्धि गरी थप बिध्यार्थी हरुलाई लाभान्वित गर्ने उदेश्य रहेको संस्थाका अध्यक्ष बम बहादुर घलेले बताउनुभयो। हाल कोरियामा रहेका नेपाली हरू मा आइपर्ने आपत्कालिन अवस्थामा सहयोग एवं राहत पुर्याउने उदेश्यले संचालनमा रहेको कोषमा समेत केही प्रतिशत रकम रहने गरी छलफल भइरहेको समेत वहाँले बताउनुभयो। कार्यक्रम आगामी सेप्टेम्बर २९ तारिख शुक्रबार...