Advertisement
Advertisement

जेजुमा जुलाइ 22 तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

Advertisement
Advertisement

जेजुमा जुलाइ 22 तारिखमा “नीरफूल” चलचित्र प्रदर्शन हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपाल तामाङ घेदुङ जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा राहत कोष स्थापनार्थ सामाजिक कथावस्तुमा आधारित चलचित्र “नीरफूल” दक्षिण कोरियाको जेजु सहरको 제주시 구선로 4,메가타워 롯데시네마 제주아라 मा शनिबारका दिन साझ 7:00 बजे जुलाइ २२ तारिखमा प्रदर्शन हुने भएको छ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।

फिल्म नेपालमा जेठ २६ गते रिलिज भएर दक्षिण कोरियाको सउल,मोक्पो,सुवन,नोनसान मा सफलताको साथ प्रदर्शन भैसकेको र १६ तारिख बुसानमा समेत प्रदर्शन हुदैछ।चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी र रोशन फ्युबा लगायतको अभिनय देख्न सकिन्छ । चलचित्रमा शासकवर्गले भाषाकै कारण पहिचानवादीलाई गरिरहेको विभेदपूर्ण व्यवहारलाई चित्रण गर्न खोजिएको छ । आर्थिक अभावका कारण सन्तानलाई शिक्षा दिनकै लागि विदेशिन परेको समग्र जनताका यथार्थ घटना र विनासकारी महाभुकम्पका कारण तत्कालिन अवस्थामा व्यहोर्नुपरेको कहालीलाग्दो घटना (आमा निबा, मेरो जामे खै विशुद्ध पारिवारिक घटना) लाई विषयबस्तु बनाएर पात्रका रुपमा तामाङ चरित्रमार्फत दिन खोजिएको सन्देश वास्तवमै तथ्यपरक छ ।

दक्षिण कोरियाको jeju सहर स्थित) 제주시 구선로 4,메가타워 롯데시네마 제주아라 मा जुलाइ २२ मा प्रदर्शन हुने ३०००० वन टिकट तोकिएको “नीरफूल” चलचित्रको अग्रिम बुकिङको लागि NH BANK ACCOUNT NUMBER 3561321244793 TAMANG PRATIK को खाता नम्बर मा पैसा ट्रान्सफर गरेर गर्न सक्नुहुने आयोजक तथा एनआरएनए दक्षिण कोरियाको महिला उपाध्यक्ष पदका उम्मेदवार सुनिता ब्लोनले जा‌कारि दिनु भयो।

यसैगरी राहत कोष स्थापनार्थ प्रदर्शन हुन लागेको चलचित्र “नीरफूल” लाइ पनि माया गर्न र मनोरञ्जन साथ साथै सामाजिक काममा सहभागी भएर चलचित्र प्रदर्शन कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकले जेजुमा रहनुभएका मजदुर,व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी अनुरोध गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den Shop

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den ShopMein Name ist Lukas Müller, und ich möchte Ihnen heute das ICE Ca...

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?Jsem Jan Novák, odborník na online hazardní hry a hrá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×