Advertisement
Advertisement

“परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” -अनित थपलिया महासचिव उम्मेदवार 

Advertisement
Advertisement

“परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” -अनित थपलिया महासचिव उम्मेदवार 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइ अध्यक्षमा बनेको टिम बाट अनित थपलियाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा चुनावि माहोल ह्वात्तै बढेको छ।

 एनआरएनए दक्षिण कोरियाको भावी महासचिव को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ। सबै ४० मुनिका युवा छौं त्यसैले त नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं !! भन्दै सवै ४० उमेर समुह मुनिका युवा हरुको जम्बो टोलिनै खडा गरेर चुनावमा बेजोड तरिकामा होमिएका सन्जिब कुमार राइ को प्यानलको महासचिव उम्मेदवार हुन् अनित थपलिया।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण केारियाको आगामी कार्यकालका लागि बर्तमान कार्यसमितिका युवा संयोजक रहेका अनित थपलियाले “परिवर्तन एकता सहकार्य र सह अस्तित्व परिपक्क जुझारु श्रमिक युवा नेतृत्व” भन्ने मूल नारा सहित महासचिबमा उम्मेदवारी घोषणा गरेका हुन् । चितवन बासी थपलिया बिगत ८ वर्ष देखि कोरियामा बसोबास गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थामा आवद्ध रही समाजको वृहत्तर हितमा सरिक छन् । उनी रोटरी इन्टरनेसनल अन्तर्गतको इनटर्याक्ट क्लब अफ पशुपतीको अध्यक्ष (सन् २००८-२००९) अध्यक्ष, रोटर्याक्ट क्लब अफ पशुपतीको अध्यक्ष (सन् २०१४-२०१५), रोटर्याक्ट डिस्ट्रिट ३२९२ नेपाल/भुटानको विदेश बिभाग निर्देशक हुदै हाल रोटरी क्लब अफ पशुपती सक्रिय छन।  

पेसाले रेल्वे इन्जिनियर थपलिया हाल ब्रिटिस रेल्वे कम्पनीको कोरिया शाखामा कार्यरत छन्।गैर आवासीय नेपाली संघमा सन् २०१५ देखि आवद्ध भएका थपलियाले दुई कार्यकाल राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको निर्वाचन सदस्यमा रहेर काम गरेका थिए भने २०१९ देखि २०२१ सम्म राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सदस्य बनेर जिम्मेवारी निर्वाह गरेका थिए । थपलियाले बर्तमान कार्यसमितिमा २०२१ देखि २०२३ सम्म युवा संयोजकको जिम्मेवारी निर्बाह गरिसकेका छन् । एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा लागि अनुभव र सिपलाई उपयोग गर्न ९ औ महाधिबेसनमा महासचिव पदमा उम्मेद्वारी दिने उनले बताएका छन् । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×