Advertisement
Advertisement

मनोरञ्जन

कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी

कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी

Breaking news 3, खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री गगनकुमार थापाले इच्छा देखाएका छन् । उनले चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । चुनाव सकिएलगत्तै पनि उनी दलको नेताको चुनावको लागि गृहकार्यमा जुटेका छन् । थापालाई वरिष्ठ नेता शेखर कोइरालाको साथ रहने वा नरहने भन्नेबारे चर्चा भैरहेको बेलामा उक्त समूहबाट शेखरलाई नै दलको नेता बन्न दबाब सिर्जना भएको छ । यसैबीच कोइराला समूहले आज संसदीय दलको नेतामा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल थालेको छ। अहिले काठमाडौंमा उक्त समूहका सांसदहरुको बैठक बसिरहेको छ । कतिपयले शेखरले दलको नेतामा गगनलाई समर्थन नगर्ने पनि च...
प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुने

खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् । नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।...