Advertisement
Advertisement

नया बर्षको अवशरमा डिसेम्बर ३१ को साझ सुवन तात्ने भयो ग्रिन सिटि इलाम FC को डान्सपार्टीमा

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ, दक्षिण कोरिया: “आपतकालीन सहयोग कोष स्थापनार्थ” इलामेली समाज दक्षिण कोरियाको खेलकुद विभाग GREN CITY FC ले आयोजना गर्न लागेको नयाँवर्ष सास्कृतीक साझ एवं डान्सपार्टी को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ ।

अंग्रेजी नयाँ वर्ष २०२३ को अवशर पारेर डिसेम्बर ३१ तारिख बेलुकि ७ बजेदेखि ननस्टप डिजे म्युजिकको साथमा विहान ५ बजे सम्म 경기도 수원시 팔달구 갓매산로 91(매산로 1 가) सुवन यक १३ नं गेट वाट नजिक मा हुन गइरहेको यस कार्यक्रममा प्रवेश गर्न २०००० वन तोकिएको इलामेली समाज दक्षिण कोरियाका अध्यक्ष टीका थेगीमले Bishalaawaj.com लाइ जनाएका छन ।

प्रचार प्रसारको केहि तस्बिरहरु:

कोरियामा बढिरहेको चिसो मौषममा ज्यान नै तताउने गरि आयोजना गर्न लागिएको उक्त डान्सपार्टीमा स्थानीय कलाकार तथा डिजेको समेत विषेश प्रस्तुती रहने छ ।कोरियामा कार्यरत सम्पुर्ण नेपाली बासी पश्चिम् पुर्बका दाजुभाई तथा दिदी बहिनीहरू कामको थकाई भएर पनि बिदाको समयलाई सदुपयोग गर्दै मनोरञ्जन गर्न र लिनको उद्देश्यको साथ ईलामेली समाजबाट सांगीतिक साँझ र डान्स पार्टीको आयोजना गरेको हुदा कोरियाको सउल आस पासरहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भएर कार्यक्रमको सोभा र रोमान्चित गरीदिनको लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। 

थप जानकारीको लागि :

👉🏿टिका थेगिम – ०१०८४६७७१४८

  👉🏿शम्भु श्रेष्ठ – ०१०-८७७५-९१०९

 👉🏿भवानी घिमिरे – ०१०४८९८९०६०

 👉🏿सुवास चेम्जोङ- ०१०९१८१५४६४

 👉🏿मदन चापागाईं – ०१०६७५४७३०७

 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×