Advertisement
Advertisement

सलनालमा राजेश पायल राइ को साथमा हुने यलम्बर सांगितिक सौगात भाग-२ को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित 

Advertisement
Advertisement

विशाल श्रेष्ठ, दक्षिण कोरिया: “अनेकतामा एकता हामी किरातीको पहिचान ,सामाजिक सेवामा हाम्रो अर्को नयाँ अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा दक्षिण कोरिया बुसान शाखा ले आयोजना गर्न लागेको राइ इज किङ नामले चिरपरिचित राजेश पायल राईको साथमा हुने “यलम्बर सांगीतिक सौगात भाग – २” को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ ।

कोरियन नयाँ वर्ष सलनालको अवशर पारेर सलनालको दोश्रो दिन जनवरी २२ तारिख का दिन 인제 대학교 (경남 김해시 인제로 197 장영실관, (E동) 1층 대강당 मा हुन गइरहेको यस कार्यक्रम मा नेपालका ख्याति प्राप्त कलाकार हरुमा नेपाल कै सर्वाधिक लोकप्रिय गायक राई इज किङ राजेश पायल राई , चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) चर्चित गायिका मिलन नेवार , चर्चित लोक गायिका ज्योति मगर आउने भएका छन् । यस कार्यक्रमबाट सङ्कलित रकमले कोरियामा रहेका कुनै पनि नेपालीहरुलाई आपत विपत पर्दा बस्नको लागि आवश्यक पर्ने आपत्कालीन आवास गृह ‘ सुम्निमा घर ‘ स्थापना गर्ने संस्थाका अध्यक्ष हेमन्त खिम्बुले राईले विशाल आवाज डट कम लाइ जनाउनु भएको छ।

किरात राई यायोक्खा दक्षिण कोरिया बुसान शाखा संस्था कोरियाको दक्षिणी भेगमा स्थापित पहिलो जातिय संस्था हो । यस संस्थाले लामो समय देखि बिभिन्न सामाजिक कार्यहरुमा योगदान दिदै कोरिया मा रही विभिन्न समस्या झेलिरहेका नेपालीहरुलाई सहयोग पनि गर्दै आइरहेको संस्था हो । किरात राई हरुको भासा, लिपि, धर्म, संस्कार संस्कृति को संरक्षण, सम्वर्दन गर्ने उद्देश्यले गठन गरिएता पनि यस संस्थाले अन्य जातिय, क्षेत्रिय, संघ संस्थाहरुलाई उत्तिकै सम्मान गर्दै आफ्ना हरेक कार्यक्रमहरु बाट आएको मुनाफाबाट सम्पूर्ण नेपालीहरूको हितको लागि नै काम गरिरहेको कुरा यस संस्थाका संरक्षक संजीव राईले बताउनु भयो। त्यसै गरी अर्का संरक्षक रबिन राईका अनुसार – परदेश को ठाउँमा कठोर शारीरिक कामले थकित नेपालीहरुलाई मनोरञ्जन दिएर तनावमुक्त पार्दै कार्यक्रमबाट आएको रकम नेपाली समाजकै हितको लागि नै खर्च गरिने जनाएको छ।

सामाजिक कामको लागि मात्र नभएर कोरोना महामारी वाट थलिएर रहेको अबस्थालाइ जागरुक गराउन र नेपालको ख्यातीप्राप्त कलाकार हरुद्वारा बेजोड मनोरञ्जन दिन आयोजना गर्न लागिएको कार्यक्रम “यलम्बर सांगीतिक सौगात भाग -२ ” लाई सफल पार्न कोरियामा रहेका विभिन्न संघ संस्था, मिडियाकर्मी देखि लिएर विभिन्न शिलशिलामा कोरियाको दक्षिणी भेगमा बसोबास गर्ने बुद्धिजीवी, श्रमिक, विद्यार्थी, व्यवसायी लगायत सम्पूर्ण नेपालीहरुलाइ आयोजकले हार्दिक अनुरोध गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×