Advertisement
Advertisement

Day: १२ पुष २०७९, मंगलवार १०:४२

कोरियामा नयाँ सस्था गण्डकी प्रदेश समाजको अध्यक्षमा प्रविन गिरि

कोरियामा नयाँ सस्था गण्डकी प्रदेश समाजको अध्यक्षमा प्रविन गिरि

Breaking news 1, ट्रेन्डिङ, विदेश, समाचार
विशाल श्रेष्ठ, दक्षिण कोरिया: “प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता” मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गण्डकी प्रदेश समाज दक्षिण कोरिया लाई औपचारिक प्रदान गर्ने उद्देश्यका साथ यहि डिसेम्बर २५ तारिख आइतबारका दिन वृहत भेला र प्रथम अधिवेशन वाट प्रविन गिरि लाइ अध्यक्ष चयन गरिएको छ । प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बाह्य क्षेत्रमा परिचित गराउन प्रदेश भित्रका जिल्लाहरुलाई सामुहिक रुपमा ऐक्यबद्ध गरी ” गण्डकी प्रदेश समाज दक्षिण कोरिया ” नामक सामुहिक सँस्थाको आवश्यकता महसुस गरी विभिन्न छलफल मार्फत तदर्थ समिति गठन गरि , सँस्थालाई औ...
सलनालमा राजेश पायल राइ को साथमा हुने यलम्बर सांगितिक सौगात भाग-२ को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित 

सलनालमा राजेश पायल राइ को साथमा हुने यलम्बर सांगितिक सौगात भाग-२ को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित 

Breaking news 1, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ, दक्षिण कोरिया: “अनेकतामा एकता हामी किरातीको पहिचान ,सामाजिक सेवामा हाम्रो अर्को नयाँ अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा दक्षिण कोरिया बुसान शाखा ले आयोजना गर्न लागेको राइ इज किङ नामले चिरपरिचित राजेश पायल राईको साथमा हुने “यलम्बर सांगीतिक सौगात भाग – २” को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ । कोरियन नयाँ वर्ष सलनालको अवशर पारेर सलनालको दोश्रो दिन जनवरी २२ तारिख का दिन 인제 대학교 (경남 김해시 인제로 197 장영실관, (E동) 1층 대강당 मा हुन गइरहेको यस कार्यक्रम मा नेपालका ख्याति प्राप्त कलाकार हरुमा नेपाल कै सर्वाधिक लोकप्रिय गायक राई इज किङ राजेश पायल राई , चर्चित हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) चर्चित गायिका मिलन नेवार , चर्चित लोक गायिका ज्योति मगर आउने भएका छन् । यस कार्यक्रमबाट सङ्कलित रकमले कोरियामा रहेका कुनै पनि नेपालीहरुलाई आपत विपत पर्दा बस्नको लागि आवश्यक पर्ने आ...