Advertisement
Advertisement

वाग्मती प्रदेश एकता समाजको सहयोगमा चितवन सम्पर्क समितिले सलनालमा आयोजना गर्ने सांगीतिक कार्यक्रमको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन नयाँ बर्षमा गर्ने 

Advertisement
Advertisement

विशाल श्रेष्ठ, दक्षिण कोरिया: “चितवन सम्पर्क समिति दक्षिण कोरियाको चाहना समृद्ध चितवन हाम्रो परिकल्पना ” नारा लिएर सन् २००१ मा स्थापित कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले वाग्मती प्रदेश एकता समाजको सहयोगमा जनवरी १ तारिखको दिन “चितवन सांगीतिक धमाका ४” म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन हुने भएको छ । 

कोरियाको महान् पर्व तथा नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिने “चितवन सांगीतिक धमाका ४” कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीका लागि २०२३ जनवरी ०१, आइतबार का दिन ठिक ११:०० बजे निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउलमा हुन गइरहेको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलनको लागि लागि विभिन्न संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु , पत्रकार हरु सम्पुर्ण लाई आयोजक संस्थाको तर्फबाट अध्यक्ष राजकुमार स्याङतानले उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।

बागमती प्रदेश एकता समाज दक्षिण कोरिया अन्तर्गत रहेका दश जिल्लाहरुको पूर्ण साथ, समर्थन र निर्णयात्मक अनुमोदन गरिएकोले पनि कार्यक्रम सफल र थप उत्साहजनक हुने वाग्मती प्रदेश एकता समाजको अध्यक्ष रबि प्रताप घिसिङले बताउनु भयो। वाग्मती प्रदेशमा रहेका संस्थाहरुलाई अभिभावकत्व प्रदान गर्ने उद्धेश्यले सन् २०१८ मा कोरियामा स्थापित बागमती प्रदेश एकता समाज प्रदेशको समन्वय र मातहतमा सो कार्यक्रम आयोजना गर्न गईरहेको हुनाले थप सहयोग र कार्यक्रम सफल हुन मद्दत पुग्ने चितवन सम्पर्क समिति का वरिष्ठ उपाध्यक्ष सागर सापकोटाले बताउनु भयो । 

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका चितवन बासि हरु एकजुट भए सामाजिक कार्यहरुका लागि बनाएको चितवन सम्पर्क समितले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्नु को साथै विरामी हरुको लागि सहयोग पनि गर्दै आएको छ।

 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×