विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको आज दोङ्देमुनमा भेटघाट, चियापान तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ।
कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने र गण्डकी प्रदेशको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्य का साथ आयोजना हुन लागेको "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" विस्तृत जानकारी दिने उद्देश्यका साथ २०२३ जनवरी १५ तारिख अन्नपूर्ण शान रेष्टुरेन्ट,दोङ्देमुनमा भेटघाट, चियापान तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरिएको हो। फिटनेस ग्रुपको संयोजक अन्जन मगरको सभाध्यक्षमा आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक समाज, काभ्रे सम्पर्क समिती, ...
१ माघ २०७९, आईतवार १२:३९१ माघ २०७९, आईतवार १२:३९१ माघ २०७९, आईतवार १२:३९ by एलिनाNo Comments
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया को जनवरी १५ तारिख आइतबारको दिन "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा भएको छैठौं अधिवेशन तथा साधारण सभा बाट अध्यक्षमा नरेश मेहता चयन भएको छ।
पाचसको अध्यक्ष कमल भण्डारीको अध्यक्षतामा गुरुदत्त न्यौपाने र हरि प्रसाद भट्टराईले कार्यक्रम सन्चालन गरि सम्पन्न भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि मा NRNA दक्षिण कोरियाका अध्यक्ष दिपक पुन तथा विशिष्ट अतिथिद्व्य पाँच-स दक्षिण कोरियाका आजिवन संरक्षक मोहन कार्कि र श्याम खड्का लगायत दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाबाट प्रतिनि...
२९ पुष २०७९, शुक्रबार १४:३३२९ पुष २०७९, शुक्रबार १४:३३२९ पुष २०७९, शुक्रबार १४:३३ by एलिनाNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको अनलाईन टिकट बुकिङ खुल्ला भएको छ।
कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" को अनलाईन टिकट शुक्रबार वाट खुला गरिएको र पेपर टिकट शनिबार बाट छनान्,फेन्थेक,सुवन,दोङदेमुन,आनसान,ह्वासाङ लगायत का नेपाली रेष्टुरेन्ट र आयोजक समिति र बिभिन्न सम्पर्क स्थान र व्यक्तीहरूबाट लिन सक्नुहुने आयोजकले BISHALAAWAJ.COM लाइ जानकारी दिनुभएको छ।
यसैगरी अनलाईन टिकटको लागि GME रेमिट को एपमा गएर reward point मा क्लिक गरी दाहिने तिर रहेको Redeem मा क्लिक गरी cultural life मा पुन क्ल...
२१ पुष २०७९, बिहीबार १४:०६२१ पुष २०७९, बिहीबार १४:०६२१ पुष २०७९, बिहीबार १४:०६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "तामाङ भाषा, धर्म,संस्कृतिको संरक्षण गरौ। आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ" भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ नेपाल घेदुङ दक्षिण कोरिया द्धारा २८५९ सोनाम ल्होछारको अवसरमा "वृहत साँस्कृतिक कार्यक्रम-२०२३" गर्ने भएको छ।
नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५८ ताक/च्यान ल्हो को विदाई र ह्योयी /तावर ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।
तामाङहरुको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द...
२० पुष २०७९, बुधबार १४:२८२० पुष २०७९, बुधबार १४:२८२० पुष २०७९, बुधबार १४:२८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: BLUE LION FC SOUTH KOREA ले कोरिया स्थित 서울 सहरको को Subway line 4 성신여대입구 exit 1(뜻밖의 극장) मा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन मिति JANUARY 21 तारिख मा प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र (SOUL OF THE COMMANDO) Seoul show को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
एसियन गेम बाट देशकै पहिलो medalist, SOUTH SAF गेम मा gold medalist राजकुमार राई पुनः24 वर्षपछि “soul of the commando”सँगै चलचित्र जगतमा फर्किएको हो।
1996 मा द कमाण्डो चलचित्रमा मुख्य अभिनीत राजकुमार राई को “soul of the commando”मा पनि मुख्य भूमिका रहेको छ। यो चलचित्रको निर्देशन युवराज राईद्वुारा गरीएको छ भने राजकुमार राई सँगै कमला खापुङ,शिशिर खड्का, नरेस वाङ्देल, सेसुका राई, मिलनल राई, रवि थापा, रुपेश झा, लगायत कलाकारुको अभिनय रहेको छ।
राजकुमार राई 1986 मा एशियन गेम (Asian Game)कोर...
१९ पुष २०७९, मंगलवार १५:२४१९ पुष २०७९, मंगलवार १५:२४१९ पुष २०७९, मंगलवार १५:२४ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: न्यानो बितरण सहयोग गर्ने उद्देश्यको साथ "B&S GROUP" दक्षिण कोरिया द्वारा "दुइ नम्बरि" चलचित्र दक्षिण कोरियाको विभिन्न सहरहरुमा भव्यताका साथ प्रदर्शन सम्पन्न गरि आयोजकले चलचित्र प्रदर्शनवाट आएको मुनाफाबाट सिन्धुपाल्चोकमा न्यानो कपडा वितरण गरेको छ।
बिगत केहि कार्यक्रम चलाउने हरुले विभिन्न अभियान भन्दै हिसाबकिताब पनि नदेखाउने र सहयोग पनि नगर्ने परिपाटी बस्दै आएकोमा तर दक्षिण कोरियाको विभिन्न सहरहरुमा कथानक चलचित्र ''दुइ नम्बरी'' बाट प्राप्त भएको मुनाफा रकमबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ महभिर,खाले स्थित श्री समाज बिकास आधारभूत विद्यालय र श्री सतिदेवी पाँचकन्या बाल बिकास केन्द्र बिधालयमा गरि १२६ जना बालबालीकाहरुलाई विद्यालयका शिक्षक हरु समाजिक व्यक्तित्व राम बहादुर गोलेन्को उपस्थितिमा न्यानो कपडा (स्वेटर) वितरण गरिएको "B&S GROUP" दक...
१९ पुष २०७९, मंगलवार ११:५६१९ पुष २०७९, मंगलवार ११:५६१९ पुष २०७९, मंगलवार ११:५६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:"मानसिक तथा शारीरिक तन्दुरुस्तीको लागि खेलको सहारा,परदेशमा एकआपसमा भाईचारा" भन्ने मुख्य नारा लिएर दक्षिण कोरिया स्थित दाजुभाइ संगठन नेपालले कोरियामा नयाँ वर्ष तथा महान् पर्व सलानलको अवशर पारेर पुरुष डबल तथा सिङ्गल ब्याडमिन्टन प्रतियोगिता २०२३ गर्ने भएको छ।
बिदाको समयमा परदेशमा एकआपसमा रमाइलो गर्न र घरदेशको झझल्को मेटाउने उद्देश्यका साथ स्वास्थ्य र मनोरञ्जन लाइ ध्यानमा राखेर दाजुभाइ संगठन नेपाल कोरियाले २०२३ जनवरी २२ तारिखका दिन बिहान ९ बजे बाट गर्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न २०२३ जनवरी १४ तारिख सम्म IBK BANK(기업) 01098195399 KHATRI KHIM BAHADUR को अकाउन्टमा डबलको लागि 80000 वन र सिङ्गलको लागि 50000 वन ट्रान्सफर गर्नुपर्नेछ। नकआउट तरिकामा २१ पोइन्टको ३ सेटको (best of three system) को आधारमा खेलाइने प्रतियोगिताको सिनियर तर्फको डबल बिजेताले तिन लाख वन (३,००...
१८ पुष २०७९, सोमबार ११:५४१८ पुष २०७९, सोमबार ११:५४१८ पुष २०७९, सोमबार ११:५४ by विशाल श्रेष्ठNo Comments
सउल/दक्षिण कोरिया: नेपाली चलचित्र इतिहासको पछिल्लो समयमा एकमात्र ५१ दिन मनाउन सफल चलचित्र "महापुरुष" सलनालको अवसर पारेर दक्षिण कोरियाको राजधानी सउलमा यहि मिति 2023 जनवरी 22 तारिखको दिनमा दिउँसो 1 बजेदेखी प्रदर्शन हुने भएको छ ।
नेपाली चलचित्रलाई प्रवर्द्धन तथा नेपाली कला संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्यले दक्षिण कोरियामा रहेर सामाजिक कार्यमा संलग्न ब्यक्तिहरुको संगठन हेल्लो कोरिया ग्रुपले चलचित्रलाई प्रदर्शन गर्न लागेको हो ।
सफल निर्देशक प्रदीप भट्टराई द्वारा निर्देशित चलचित्र "महापुरुष" नेपाली दर्शकले असाध्यै रुचाएको चलचित्र हो । जुन चलचित्र नेपालमा 51 दिन मनाउन सफल भएको छ। चलचित्रमा वुवाको मार्मिक कथा महापुरुष मार्फत जसले समाजको ऐनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ जहाँ आमालाई पुज्न र वुवालाई बुज्न सिकाएको छ । महापुरुष:हाँसो,रोदन,प्रेम र विद्रोहको एक उत्...
१७ पुष २०७९, आईतवार ०९:०८१७ पुष २०७९, आईतवार ०९:०८१७ पुष २०७९, आईतवार ०९:०८ by विशाल श्रेष्ठNo Comments
कोरियाको महान् पर्व तथा नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिने "चितवन सांगीतिक धमाका भाग-४" कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीका लागि २०२३ जनवरी ०१, आइतबार का दिन ठिक ११:०० बजे निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउलमा चितवन सम्पर्क समितीको अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा NRNA दक्षिण कोरिया अध्यक्ष दिपक पुन, विशेष अतिथिको रुपमा वाग्मती प्रदेश एकता समाजका अध्यक्ष रवि प्रताप घिसिङ तथा अतिथि हरुमा प्रवासी एकताको मन्चको अध्यक्ष सन्जिब भण्डारी, राप्ती समाजको अध्यक्ष ओमलाल ओलि लगायत विभिन्न संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु पत्रकार हरु को उपस्थिति रहेको थियो।...
१५ पुष २०७९, शुक्रबार ०३:१६१५ पुष २०७९, शुक्रबार ०३:१६१५ पुष २०७९, शुक्रबार ०३:१६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: "चितवन सम्पर्क समिति दक्षिण कोरियाको चाहना समृद्ध चितवन हाम्रो परिकल्पना " नारा लिएर सन् २००१ मा स्थापित कोरिया स्थित क्षेत्रीय संस्था चितवन सम्पर्क समितिले वाग्मती प्रदेश एकता समाजको सहयोगमा जनवरी १ तारिखको दिन "चितवन सांगीतिक धमाका ४" म्यूजिकल नाईटको पोष्टर सार्वजानिक तथा पत्रकार सम्मेलन हुने भएको छ ।
कोरियाको महान् पर्व तथा नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिने "चितवन सांगीतिक धमाका ४" कार्यक्रमको बारेमा सम्पूर्ण जानकारी दिने उद्धेश्यले ब्यापक तयारीका लागि २०२३ जनवरी ०१, आइतबार का दिन ठिक ११:०० बजे निक ट्राभल्सको सभाहल दोङ्देमुन, सउलमा हुन गइरहेको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलनको लागि लागि विभिन्न संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, संघसंस्थाका अध्यक्ष तथा ...