Advertisement
Advertisement

“NEPKOR NIGHT PARTY” नेपालको चर्चित र्यापर DONG को साथमा सम्पन्न फोटो फिचर सहित

Advertisement
Advertisement

विशाल श्रेष्ठ, दक्षिण कोरिया: NEPKOR ENTERTAINMENT को आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण पार्टि लभर लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ “NEPKOR NIGHT PARTY”नेपालको चर्चित र्यापर DONG को साथमा राजधानी सउलमा कोरियाकै ठुलो हल CREST 72 मा सम्पन्न भएको छ।

अहिले नेपहपका चर्चित ऱ्यापर महेश दोङ AKA DONG को साथमा कोरियामा रहेको चर्चित DJ RX / DJ BIT/ DJ MAEG ले मनोरञ्जन दिने नाइट पार्टी को opening act कोरियामा रहेको र्यापर द्वय बिक्रम लामा, DORZ JOJO ले दिएको थियो।NAMDUNG र ALOYNA HARA ले सन्चालन गरेको “NEPKOR NIGHT PARTY”युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएपछि नेपालको चर्चित र्यापर DONG को प्रस्तुतिले नेपाली र्याप गीत संगीतको पारखीलाई भरपूर मनोरञ्जन दिएको कार्यक्रममा थप उत्साहजनक र ब्यापक भएको आयोजकले Bishalaawaj.com लाइ जनाएको छ।

इन्ट्रान्स फि 35000 वन तोकिएको बेलुकि 8 बजे देखि लगातार बिहान 5 बजेसम्म सन्चालन भएको पार्टीमा 18 बर्ष उमेर कम समुहको जान नपाउने थियो। CREST 72 (서울 시 증구 장충단로 72 크레스트 72) हलमा भएको “NEPKOR NIGHT PARTY” मा जानको लागि 동대문 गेट ३ /४ नम्बर गेटमा बेलुकि ९ बजेदेखि १ बजेसम्म बसको व्यवस्था पनि गरिएको तेज गुरुङले विशाल आवाज डट कम लाइ बताउनुभएको थियो।

आयोजकले मात्र नभएर दर्शक हरुले पनि कोरियाको यो “NEPKOR NIGHT PARTY” को खुलेरै प्रशंसा गरेको छ ‌। हल मात्र राम्रो नभएर सेक्युरिटी एम्बियन्स देखि सबै कुरा मन परेको र कोरियामा त्यत्रो कार्यक्रम हरु जुद्दा त्यस कार्यक्रममा गएर राम्रै ठाउमा गइएछ भन्ने आभास भको त्यहा जाने दर्शकहरुले जनाएको छ। दर्शक हरु धेरै भएतापनि हल ठुलो भएको कारण दर्शक हरु सबै झुमेर रमाइलो गर्न पाएको थियो। 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak ‘Hit Rate’ ovlivňuje volbu her pro online automaty?

Jak 'Hit Rate' ovlivňuje volbu her pro online automaty?Jsem Jan Novák, odborník na online automaty a herní strategie. Při výběru n...

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUS

Opdag loyalitetsprogrammer og VIP-fordele på casino uden ROFUSMit navn er Kasper Nielsen, og i denne artikel vil jeg guide dig gen...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×