Advertisement
Advertisement

दक्षिण कोरियामा ‘संयुक्त होलि कार्यक्रम-२०७९’ मार्च ५ मा

Advertisement
Advertisement

कमला केसि/दक्षिण कोरिया: नेपालीहरुले निकै महत्त्वका साथ मनाउदै आईरहेको फागुपुर्णिमा अर्थात होलि दक्षिण कोरियामा विभिन्न संस्थाहरुको सक्रियतामा संयुक्त रुपमा यहि मार्च ५ तारिख मनाउन लागिएको छ।

 विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच “स” दक्षिण कोरियाको प्रमुख आयोजकत्व र कोरियामा रहेका सक्रिय सङ्घ संस्थाहरूको आयोजनामा संयुक्त रूपमा यही आउँदो मिति सन् २०२३ मार्च ५ तारिखका दिन मध्यान्ह १२ बजेदेखि कोरियाको राजधानी सउल स्थित इछोन (이촌) स्टेशन लाइन न.४ गेट नं.४ हानाम नदीको किनाराको पार्कमा (하남시민 공원) होलि कार्यक्रमको आयोजना गरिएको पाँच स दक्षिण कोरियाका अध्यक्ष नरेश मेहताले जानकारी दिनुभएको छ । पाँच-स दक्षिण कोरियाको प्रमुख आयोजकत्वमा पूर्वीय मौलिक संस्कार संस्कृति र चाडपर्वलाई प्रदेशमा पनि पहिचान गराउने उद्देश्यका साथ गर्न लागिएको होलि महोत्सव -२०७९ कार्यक्रममा NRNA ख्यङ्गी ईन्छन, स्याङ्जा समाज , नेपाल गोरखा परिवार, राप्ती समाज, मधेसी समाज, वाग्लुङ समाज, आन्सान परिवार दक्षिण कोरिया, तनहुँ समाज दक्षिण कोरिया, उधमशील युवा मञ्च दक्षिण कोरिया, रामेछाप सम्पर्क समिति, सुर्खेत समाज, गण्डकी प्रदेश समाज,बर्दिया समाज मकवानपुर कोरिया मञ्च ,पर्वत समाज आयोजक संस्थाहरूको रुपमा रहेका छन भने सहजकर्ता नेपाल पत्रकार महासंघ द. कोरिया रहेको छ। 

कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकको तर्फबाट हुने सम्पुर्ण तयारी पुरा भैसकेको कार्यक्रम संयोजक पुरुषोत्तम गौतमले जानकारी दिदै होलि कोरियामा रहेका सम्पूर्ण नेपालीहरूको साझा महोत्सवको रूपमा मनाइने हुँदा दक्षिण कोरियामा बसोबास गर्नुहुने समस्त व्यावसायि,विधार्थी,पत्रकार,लगायत कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी आयोजकको तर्फबाट अनुरोध गर्नुभएको छ।

कार्यक्रम स्थल:

कार्यक्रमको अन्य जानकारी यसप्रकार दिइएको छ ।

कार्यक्रम स्थान : इछोन स्टेसन, लाइन न.४ गेट नं ४

मिति : सन २०२३ मार्च ५, आइतबर

समय : दिउँसो १२ बजे ( हान्नाम नदीको किनारमा)

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×